भारतमा दुइ बालकमा देखियो एचएमभिपी भाइरस, स्वास्थ्य मन्त्रालयले बोलायो आकस्मिक बैठक

बैंगलोर, २२ पुस । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन । एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छन र...

माओवादी केन्द्रिय समितिः प्रचण्डको प्रतिबेदन माथी छलफल सुरू

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठकमा छलफल सुरू भएको छ । हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आजबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको...

चिसोले जनजीवन प्रभावित

पर्सा- लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् । तराईका विभिन्न जिल्लामा शीतलहरको कारण...

कस्तो रहला आजको मौसम ?

काठमाडौं –  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा...

ओली र प्रचण्डलाई बाबुरामको प्रश्न : कुर्सीमै स्वर्गारोहण चाहनुहुन्छ ?

काठमाडौं – राजधानीमा आइतबार सुरु भएको दुई कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रोचक टिप्पणी गरेका छन् । आइतबार साँझ सामाजिक...

लिङदेन नेतृत्व असफल भएकाे पुर्बराजा र शिर्ष नेताकाे निष्कर्ष, केन्द्रिय समितिमा बहस गरिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ। स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र...

समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताको १ अर्ब ५५ करोड फिर्ताः प्रधानमन्त्री

काठमाडौं, २१ पुस । सहकारी संस्थामा देखिएका बेथीति नियन्त्रण गर्नका लागि सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन ।   आज देखी काठमाडौंमा सुरू केन्द्रिय समिति बैठकमा राजनीतिक...

प्रचण्डले निरन्तर दाउपेचको खेती चलाए पछि नयाँ गठबन्धन बन्योः ओली

काठमाडौं, २१ पुस । नेकपा एमालेको जारी केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लामो राजनीतिक प्रतिबेदन पेश गरेका छन् ।   आज देखी च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सुरू...

बिष्णुपुर गाउँपालिका उपाध्यक्षले नै गरिन सरकारी गाडी तोडफोड

मुकेश कुमार यादव/ सिरहा, २१ पुस। सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छिन्  ।   समयमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिको बा. २  झ...

सरकारले हल्ला होइन, काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह

सुनसरी, २१ पुस । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन ।   आइतबार नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले आयोजनम...

माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडौं, २१ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ।   शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बिहान देखि पुन बसिरहेको...

सर्वेन्द्र खनालले छाडे एमाले

काठमाडौं – नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर...