भीम रावलले लगाए ओली–देउवामाथि गोप्य सत्ता खेलको आरोप

सुर्खेत – नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको घृणित खेल खेल्न गोप्य बैठक बसेको आरोप लगाएका छन्।...

लुम्बिनी लायन्स एनपीएल क्रिकेटको च्याम्पियन, सुदूरपश्चिम लगातार दाेस्राे पटक उपविजेता

काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि...

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सल्लाघारीमा भव्य उद्घाटनको तयारी

काठमाडौँ — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन केहीबेरमा भक्तपुरको सल्लाघारीमा गर्ने तयारी पूरा भएको छ। उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि सुरक्षा व्यवस्था कडा बनाइएको छ। एमाले प्रचार...

प्रधानमन्त्री कार्कीबाट एनपीएल फाइनल खेल्ने दुवै टोलीलाई शुभकामना

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज हुने फाइनल खेलका लागि दुवै टोलीलाई शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत फाइनलमा प्रतिस्पर्धा गर्न लागेका...

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि, दोस्रो विधान महाधिवेशनकै आधारमा नेतृत्व चयन

काठमाडौँ — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनमा पार्टीको दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमै नयाँ नेतृत्व चयन हुने भएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले दोस्रो...

एनपीएल क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुने फाइनल खेलमा...

एशिया कप आजदेखि यूएईमा सुरु हुँदै, नेपालले आफ्नो पहिलो खेल भोलि श्रीलङ्का विरुद्ध खेल्नेछ

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ। उद्घाटन दिन भारतले आयोजक यूएईसँग तथा पाकिस्तानले मलेसियासँग प्रतिस्पर्धा गर्नेछन्। यसैबीच प्रतियोगिताका लागि नेपाली यू–१९...

एमालेको महाधिवेशनलाई ख्याल गर्दै आज र भोलि नागढुङ्गा–मलेखु सडक खुला रहने

काठमाडौं – अस्ति बुधबारदेखि दैनिक पाँच घण्टा आंशिक रूपमा बन्द गर्दै उस्तरोन्नति गरिँदै आएको नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलिका लागि भने पूरी रूपमा खुला रहने भएको छ। नेकपा (एमाले) को...

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ — महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेले आज महत्वपूर्ण सचिवालय बैठक बस्ने भएको छ। पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन...

एनपिएल फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने

काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार दिउँसो साढे ३ बजे रोमाञ्चक फाइनल भिडन्त हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

जेनजी र सरकारबीचको आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने सहमति नाटक होः ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भदौ २३–२४ को आन्दोलनलाई जनआन्दोलनको मान्यता दिने सहमति “कलाविहीन भद्दा नाटक” मात्र भएको टिप्पणी गरेका छन्।...

भिजिट भिसा प्रकरणमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – भिजिट भिसामा विदेश जाने नेपाली नागरिकहरुसँग अवैध रूपमा असुलीधन्दा सञ्चालन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय...