काठमाडौं – लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममा काठमाडौँ महानगरपालिकाभित्र भएका अस्पतालहरुले १ वर्षमा २६ जनाको शल्यक्रियासहित १५५ जना विपन्न र वेवारिसेलाई निःशुल्क उपचार गरेका छन् । सोमबार बसेको ‘निःशुल्क उपचार...
नयाँ दिल्ली – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी...
काठमाडौँ – काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा...
काठमाडौँ – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत फागुन २२ गतेदेखि २६...
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद तथा कर्मचारीहरूले फागुन महिनाको तलब पाउन सकेका छैनन्। लेखा अधिकृतहरूको आन्दोलनका कारण प्रदेश सरकारका सबै भुक्तानी तथा निकासा रोकिएको छ। वृत्ति विकासका माग...
काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुनेभएको छ। तर, विश्वविद्यालय क्याम्पस (कीर्तिपुर) मा भने चैत ८ गते मात्र निर्वाचन हुने भएको छ।...
काठमाडौँ – अछाममा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६ः३३ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएको ४. ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी...
काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो। यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको...
काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।
काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आइजिपीमा दीपक थापा नियुक्त भएको...
काठमाडौं – सोमबार सेयर बजार २७०४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक १०.१४ अंक घटेको हो । बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो...
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र पक्षधरहरू मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग अनौपचारिक...