काठमाडौं – पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले भारतसँग बढ्दो तनाव र ‘ड्रोन आतंकवाद’बारे कार्यवाहक अमेरिकी राजदूत नाटाली बेकरलाई औपचारिक रूपमा जानकारी गराएका छन्। पाकिस्तानी गृहमन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ कि भारतले...
भक्तपुर, वैशाख २६ । कक्षा १२ को वार्षिक परीक्षामा मोबाइल फोन लगायत निषेधित विद्युतीय उपकरण प्रयोग गर्ने परीक्षार्थीहरूका परीक्षाहरू रद्द गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२...
काठमाडौं, वैशाख २६ । भारत र पाकिस्तानबीच उत्पन्न अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराइएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा विभिन्न सांसदहरूले भारत र...
काठमाडौं, २६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम, काश्मिरमा भएको आतंकवादी हमलाप्रति कडा निन्दा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा...
काठमाडौं — भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढ्दो सैन्य तनावले सम्पूर्ण दक्षिण एशियाली क्षेत्रलाई तरंगित बनाएको छ। बिहीबार भारतले ‘अप्रेशन सिंदूर’ अन्तर्गत कारबाही जारी रहेको बताएको छ भने पाकिस्तानले भारतीय...
भारत र पाकिस्तानबीच ड्रोन र मिसाइल आक्रमणको श्रृंखला सुरु भएपछि दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाएका छन्। सैन्य भिडन्तसँगै नागरिक सुरक्षामा गम्भीर चासो देखाउँदै भारतले बिहीबार २४ वटा विमानस्थल बन्द...
भारत र पाकिस्तानबीचको सैन्य तनाव झनै तीव्र बन्दै गएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानको लाहोरस्थित एक एयर डिफेन्स सिस्टमलाई ध्वस्त बनाएको दाबी गरेको छ। मन्त्रालयले विश्वसनीय सूचनाका आधारमा गरिएको आक्रमण...
पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव थप चर्किएको छ। भारतले उक्त आक्रमणपछि प्रतिक्रिया स्वरूप पाकिस्तानका विभिन्न स्थानमा मिसाइल प्रहार गरेको दाबी गरेको छ। भारतीय सरकारी स्रोतहरूका अनुसार गए...
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...
नयाँ दिल्ली — पाकिस्तानले लगातार दोस्रो दिन भारतीय भूमिमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार जम्मु-कश्मीर, पञ्जाब र राजस्थान राज्यका विभिन्न ११ सहरहरूलाई लक्षित गरी...
जम्मु – जम्मु विमानस्थलमा विस्फोट भएको पुष्टि भएको छ। गुज्जर नगर पुलस्थित एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार उनले विमानस्थल नजिकै १६ वटा वस्तुहरू खसिरहेको देखेका थिए। एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै...
भारत — दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच धर्मशालामा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल अचानक रोकिएको छ। खेलको दौरानै स्टेडियमका सबै बत्तीहरू निभाइएका छन् र सुरक्षाका कारण दर्शकहरूलाई...