नयाँ दिल्ली, पाकिस्तानले ड्रोनमार्फत भारतका विभिन्न स्थानमा आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दैनिक भास्करको समाचारअनुसार पाकिस्तानी ड्रोनहरूले जम्मु विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई लक्षित गरी आक्रमण गरेका छन्। यसबीच,...
काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् । एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई जानकारी दिँदै जम्मुस्थित विमानस्थलमा...
काठमाडौं — भारत–पाकिस्तानबीच बढ्दो तनावको सन्दर्भमा नेपालले स्पष्ट रूपमा सबै प्रकारका आतंकवादी गतिविधिको विरोध गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँग एकजुट रहेको जनाएको हो।...
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता भगतसिंह कोश्यारीले भेटवार्ता गरेका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा शनिबार भएको भेटवार्ताको...
वैशाख – कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल डुङ्गा पल्टिदा तालमा फसेका ७ जनाको सकुशल उद्वार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले...
काठमाडौँ – पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा पल्टिएको छ । बिहीबार साँझ ६ भारतीय सहित ७ जना सवार डुङ्गा पल्टिएको हाे । डुङ्गामा सवार सबैकाे सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीको...
काठमाडौं – चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएको अभियोगमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २५ जनामाथि जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद...
काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएका छन् । गएरातिबाट सचिव सिंह अनिवार्य अवकाशमा गएपछि मन्त्रालय आजबाट सचिवविहीन भएको छ । गृह मन्त्रालय,...
चितवन – रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।...
काठमाडौँ – काठमाडौँको तीनकुनेमा आज बिहान भएको भीषण सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटना कोटेश्वरबाट बानेश्वरतर्फ गइरहेको बसले भ्यान र मोटरसाइकललाई ठक्कर...
काठमाडौं – काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक तीनवटा सवारी साधन ठोक्किएका छन् । एउटा बस, एउटा भ्यान र एउटा मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते भएकी एकजना महिलाको...
काठमाडौँ – काठमाडौँस्थित बौद्धनाथ क्षेत्रविकास समितिले यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने भएको छ । यही वैशाख २९ गते २५ सय ६९ औँ बुद्ध जयन्तीमा विशेष धर्मगुरुहरुको सहभागिता...