कैलाली कारागार झडपबारे गृहमन्त्री लेखकद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं – कैलाली जिल्ला कारागारमा एक जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी भएको झडपबारे गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्न लागेका छन्। शनिबारका लागि बोलाइएको उक्त बैठकमा प्रहरीले,...

मधेश प्रदेशमा धान रोपाइँ ७६.५४ प्रतिशत पुग्यो

धनुषा – पछिल्लो एक सातादेखि परेको वर्षाले मधेश प्रदेशमा धान रोपाइँको प्रगति उल्लेख्य रूपमा बढेको छ। सिंचाइ अभावका कारण साउनको दोस्रो हप्तासम्म ५० प्रतिशतभन्दा केही बढी मात्र रोपाइँ भएकोमा, हिजो बेलुकासम्म...

कैलाली कारागार झडप छानबिनका लागि पाँच सदस्यीय समिति गठन

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय कैलालीले कारागारभित्र भएको झडपको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा...

बहादुरसिंह लामा पक्षका सांसदको बैठक काठमाडौंमा बस्दै

काठमाडौं – बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसदहरूको बैठक काठमाडौंमा बस्दैछ । राजीनामा दिनुअघि नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भएका सहमति कार्यान्वयनका विषयमा छलफल गर्न लामाले आफू पक्षका सांसदको बैठक...

कैलाली जिल्ला कारागारमा झडप, एकको मृत्यु, ४७ घाइते

  धनगढी — कैलाली जिल्ला कारागारमा शुक्रबार राति कैदीबन्दीबीच पुनः झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार...

फास्ट ट्रयाकको काम हालसम्म ४३ प्रतिशत मात्रै सम्पन्न (फाेटाेफिचर)

काठमाडौं – काठमाडौं तराई मधेस द्रुत मार्गको काम धमाधम भइरहेको  छ। खोकना, ललितपुरवाठ प्रस्थान बिन्दु भएर बारा, निजगढसम्म ७०.७९ किमी नेपालको नै पहिलो फास्ट्र ट्रयाक २.११ खर्ब लागतमा नेपाली सेनाले...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ र पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

आज जनै पूर्णिमा, क्वाँटी खाने दिन

काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले...

कर्मचारी सरुवा प्रक्रियाका लागि संघीय मन्त्रालयको परिपत्र

काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रक्रिया अघि बढाउन संघीय स्तरका सबै निकायलाई परिपत्र जारी गरेको छ। निजामती सेवा ऐन, २०४९ को दफा १८ तथा निजामती सेवा...

झलनाथ खनाललाई ‘ओलीसँगै बस्न’ माधव नेपालको सुझाव

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै रहने सुझाव दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले...

भूपरिवेष्ठित राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

अवाजा (तुर्कमेनिस्तान), २४ साउन । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । प्रधानमन्त्री ओली भर्खरै तुर्कमेनबासी...

रूस, चीन र ब्रिक्सको छायामा भारतमाथि ट्रम्पको आर्थिक प्रहार, यस्ता छन् पाँच कारण !

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन् । यो कर पहिले नै लागू रहेको २५ प्रतिशतसँग जोडिँदा कुल ट्यारिफ ५०...