काठमाडौं – शिक्षक तथा कर्मचारीहरूको आन्दोलनले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ। परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण केन्द्रहरूमा पुगिसकेका भए तापनि शिक्षकहरू परीक्षणका...
काठमाडौं – शिक्षा ऐन जारी गर्ने सरकारी तयारीका बाबजुद आन्दोलनरत शिक्षकहरूका प्रतिनिधि संस्थाले गहिरो अविश्वास व्यक्त गरेको छ। नेपाल शिक्षक महासंघले मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयलाई सन्देहपूर्ण ठहर गर्दै आन्दोलन स्थगन...
काठमाडौँ – मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मंगलबार अबेर मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो । मंगलबार मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासहयात्री दल नेपाली कांग्रेसका...
काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमले आजै...
काठमाडौं – नेपाल सरकारले ६५ वर्षे उमेरहद हटाएर अघि बढाएको गभर्नर नियुक्तिको प्रक्रियामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै रोक लगाएको छ। सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलाशले अधिवक्ता...
काठमाडौं – वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारको परिसूचक नेप्से २७.१४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८९ अंकमा कायम भएको छ । कारोबारकै क्रममा दिउँसो...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् । प्रा.डा....
काठमाडौं – विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले सोमबार नयाँ बानेश्वरमा धर्ना दिएका छन् । माइतीघर मण्डलाबाट जुलुससहित अघि बढेका शिक्षकहरूलाई प्रहरीले निषेधित क्षेत्र भनेर रोक्दा...
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म रहेको बताएका छन् । ‘प्राइभेट सेक्टर र बिचौलिया फरक कुरा हुन, हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले...
काठमाडौं, वैशाख २ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँगको सहकार्यले कांग्रेस पार्टी नबिग्रिने स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान...
काठमाडौं, वैशाख २ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार सेवा आज बिहान...
काठमाडौँ- सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष,...