काठमाडौं- नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) नयाँ कीर्तिमान कायम गर्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २०८२ सालको वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ...
काठमाडौँ– धुमधामसहित सुरू गरिएको राजावादी आन्दोलन पछिल्लो समय मौनजस्तै देखिन थालेको छ। राजनीतिक वृत्तमा बर्खाको मौसमसँगै आन्दोलनहरू सुस्ताउने सामान्य प्रवृत्तिलाई दृष्टिगत गरिए पनि राजावादी आन्दोलनको हालको निष्क्रियता मौसमी मात्रै नभई...
काठमाडाैँ – नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा १५ दिनअघि अर्थात् जेठ १६ गते भित्रिए पनि हालसम्म कोशी प्रदेशभन्दा पश्चिमतर्फ फैलन नसकेको छ। मनसुन सक्रिय नहुँदा देशका अधिकांश स्थानमा चर्को...
काठमाडौँ– संघीय सरकारले विनियोजन गरेको वित्तीय समानीकरण अनुदान कटौती गरेको विरोधमा गाउँपालिका र नगरपालिकाहरूले आन्दोलनको चेतावनी दिएका छन्। गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका महासङ्घले संयुक्त विज्ञप्ति जारी गर्दै...
काठमाडौँ – नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि पाँच दिनसम्म दिउँसोको समयमा बन्द हुने भएको छ। **नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)**का अनुसार सडक स्तरोन्नति तथा मर्मत कार्यका कारण बिहान साढे १० बजेदेखि दिउँसो...
काठमाडौं- नेपालमा पहिलो पटक लिङ्ग परिवर्तनसम्बन्धी जटिल र संवेदनशील शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित प्लास्टिक सर्जरी विभागमा सम्पन्न सो ऐतिहासिक शल्यक्रियाले ट्रान्सजेन्डर समुदायका लागि नयाँ सम्भावनाको ढोका...
काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डको फोर्थहिल मैदानमा भएको रोमाञ्चक खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग २ रनले पराजित भएको छ। स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले...
काठमाडौँ — अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिका द्वारा डिपोर्ट गरिएका ३२ पुरुष र ५ महिला नेपाली आइतबार मध्यराति काठमाडौँ आइपुगेका छन्। उनीहरूलाई ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स...
काठमाडौँ, जेठ २५ – प्रतिनिधिसभाको बैठक आइतबार साँझ साढे ६ बजे बसे पनि कार्यवाही अगाडि बढ्न नसकेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ...
काठमाडौं, जेठ २५ – नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत सम्भारसम्बन्धी ठेक्का अनियमित रूपमा लम्ब्याइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...
काठमाडौं, जेठ २५ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रलाई संसद् अवरोध नगर्न आग्रह गरेका छन्। शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको शालिक अनावरण तथा भवन...
काठमाडौं, जेठ २५ – काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि पाँच दिनका लागि दैनिक केही घण्टाका लागि बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) का...