काठमाडौं – काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक तीनवटा सवारी साधन ठोक्किएका छन् । एउटा बस, एउटा भ्यान र एउटा मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते भएकी एकजना महिलाको...
काठमाडौँ – काठमाडौँस्थित बौद्धनाथ क्षेत्रविकास समितिले यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने भएको छ । यही वैशाख २९ गते २५ सय ६९ औँ बुद्ध जयन्तीमा विशेष धर्मगुरुहरुको सहभागिता...
इस्लामाबाद/नयाँ दिल्ली – भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा ‘हवाई हमला’ गरेपछि दुई परमाणु शक्ति राष्ट्रहरूबीचको तनाव चरम बिन्दुमा पुगेको छ। भारतीय सेनाले यो कारबाहीलाई ‘अपरेसन सिन्दुर’ नाम...
काठमाडौं – मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै...
काठमाडौं – नेपालमा आज पनि पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि रहेको छ । जल तथा मौसम...
इस्लामाबाद– भारतले आफ्ना भूभागमा गरेको हवाई आक्रमणलाई लिएर पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री शाहबाज शरीफले भारतको कारबाहीलाई “कायरतापूर्ण आक्रमण” भन्दै पाकिस्तानले यसलाई “युद्धको कार्य”को रूपमा लिएको बताएका छन्।...
भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणपछि अमेरिका, चीन, रुस, क़तरलगायत अन्तर्राष्ट्रिय समुदायले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन आग्रह गरेका छन्। भारतले मङ्गलबार मध्यरातपछि पाकिस्तान र पाकिस्तान प्रशासनअन्तर्गत रहेको कश्मीर...
काठमाडौं – भारतले पाकिस्तानविरुद्ध हवाई आक्रमण सुरु गरेको केही समयमै उसका तीनवटा लडाकु विमान दुर्घटनाग्रस्त भएका छन्। यी विमानहरू भारतकै भूमिमा खसेको र तिनका भग्नावशेष फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...
काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले महाकाली करिडोर राष्ट्रिय गौरबको आयोजनामा समावेश नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथीको छलफलमा...
काठमाडौँ – केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ । दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले भारत र पाकिस्तानबीच बढेको तनाबलाई...
काठमाडौं – सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । ६२.२५ अंक बढेर बजार २६७३.६९ बिन्दु पुगेको छ । बुधबार बजार २.३८ प्रतिशतले उकालो लागेको हो । आज ३...
काठमाडौँ, – नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान चुनौतीपूर्ण हुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले देशको...