राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

काठमाडौं – राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ।   कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। प्रदर्शनमा घाइते...

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक, सुरक्षा व्यवस्था कडा

काठमाडौंमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रण गर्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ भने, गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ। गृहमन्त्री रमेश लेखक, गृहसचिव...

काठमाडौंको तीनकुने शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी

काठमाडौं प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो। राजावादी समूहको प्रदर्शन उग्र भएपछि प्रशासनले कडा...

तीनकुनेमा राजावादी प्रदर्शन उग्र, कर्फ्यु लागू हुने चेतावनी

काठमाडौं – राजधानीको तीनकुने क्षेत्रमा जारी राजावादी प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीले माइकिङ गर्दै प्रदर्शनकारीलाई अब केही बेरमा कर्फ्यु लागू हुने चेतावनी दिएका छन्। प्रदर्शन...

अन्नपूर्ण र कान्तिपुर टेलिभिजनमा ढुंगामुढा प्रहार, पेरिस डाँडा नजिक सरकारी गाडीमा आगजनी

काठमाडौँ– आज काठमाडौँको अन्नपूर्ण पोष्ट र कान्तिपुर टेलिभिजन कार्यालयमा राजवादी समूहका व्यक्तिहरूले ढुंगामुढा प्रहार गरेका छन्। ती घटनाहरू आज बिहानको समयमा भएका हुन्। यसले पत्रकारिताका क्षेत्रलाई असुरक्षित बनाएको छ। घटनामा...

प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित

काठमाडौं –  प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ। १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो। यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना...

राजावादीको समूह बानेश्वर प्रवेश गर्न खोज्दा तनाव

काठमाडौं – काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको हो । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको...

म्यानमारमा ६.९ म्याग्निच्युडको भूकम्प, बैंककमा पनि महशुस

काठमाडौं – जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड) का अनुसार, शुक्रबार बिहान म्यानमारमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। समाचार संस्था सिन्ह्वाका अनुसार, भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको...

प्रतिनिधिसभा बैठक सुचारु गर्न बसेको बैठक निष्कर्षविहीन

काठमाडौं  – प्रतिनिधिसभा बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले बुधबारदेखि अवरुद्ध सदन खुलाउने प्रयासस्वरूप प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि निष्कर्षविहीन भएको छ। संसद् भवन, नयाँ बानेश्वरमा भएको छलफल...

संसद सञ्चालनमा अझै अन्यौल, सभामुख छलफलमै

काठमाडौं – संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल तिब्र पारेका छन् । सभामुख घिमिरेले बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझै निकास...

सरकारका मन्त्रीहरू नै मूल्यवृद्धिमा संलग्न छन् : भीम रावल

काठमाडौं – पूर्वमन्त्री तथा एमालेबाट निष्कासित नेता भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासनको दाबी गरे पनि मुलुकमा चरम घुसखोरी, कमिसनखोरी र अनियन्त्रित मूल्यवृद्धि भएको आरोप लगाएका छन्। उनले...

प्रतिनिधिसभा बैठक बस्दै, दुइ दिन देखी अवरूद्द संसद चल्ला त आज ?

काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन,...