मुख्यसचिव अर्यालको अवकाशबारे अनिश्चितता, अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याउने विधेयक राष्ट्रिय सभामा

काठमाडौं – प्रचलित कानुनअनुसार ५८ वर्षे उमेर पूरा भएपछि मुख्यसचिव एकनारायण अर्याल आगामी मंसिर ९ गते अनिवार्य अवकाशमा जाने नियत छ । तर संघीय निजामती सेवा विधेयकमार्फत अनिवार्य अवकाशको उमेर...

एससीओ सम्मेलनबाहिर मोदी–शी भेट : सीमा शान्ति र आपसी सहयोगमा जोड

काठमाडौं – चीनको तियानजिनमा भइरहेको शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच आइतबार भेटवार्ता भएको छ । भारतको विदेश मन्त्रालयले जारी गरेको...

अफगानिस्तानमा ६ रेक्टर स्केलको भूकम्प : २० जनाभन्दा बढीको मृत्यु, ११५ जनाभन्दा बढी घाइते

काठमाडौँ – पूर्वी अफगानिस्तानमा ६ रेक्टर स्केलको भूकम्प जाँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ । नङ्गरहार र कुनार प्रान्तका अस्पतालहरूमा ११५ जनाभन्दा बढी घाइतेहरूलाई लगिएको बीबीसीले जनाएको छ ।...

शांघाई सहयोग संगठनसम्मेलनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने , पुटिनलगायत नेतासँग भेट हुने

काठमाडौं – चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा आजदेखि शांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम छ...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएकाे हो । सोमबारदेखि लागू हुने गरी डिजेल/मट्टीतेलमा...

डा. गोविन्द केसीले गेटामा सुरु गरे २३औँ सत्याग्रह

कैलाली – चिकित्सा शिक्षा सुधारका लागि निरन्तर सत्याग्रह गर्दै आएका डा. गोविन्द केसीले आइतबारदेखि कैलालीको गेटामा पुनः सत्याग्रह सुरु गरेका छन्। गेटा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले तीनदिने सत्याग्रह सुरु...

चीनमा ओली र मोदीबिच भेट, के भयो कुराकानी ?

काठमाडौँ – सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट भएको छ। भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत...

रूपन्देही-३ मा रास्वपाका उम्मेदवार लेखजंगलाई बनाउने घोषणा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही क्षेत्र नम्बर ३ मा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ। आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरी रास्वपाका उपसभापति डिपी अर्यालले थापालाई...

भाद्र शुक्ल अष्टमीः उज्याली गौरा एवं दुर्वाष्टमी पर्व

काठमाडौँ – उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ। चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य ऋषिको उदय...

गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताएका छन् । गौरापर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले विशेषगरी...

गौरापर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा योगदान पुर्याएको छः राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने...

अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढ्दा यी स्थानमा भारी वर्षा हुने

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको बताएको छ। जसका प्रभावले आज देशको विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।...