सरकार आज साँझ ५ बजे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट आज साँझ ५ बजे सार्वजनिक गर्ने भएको छ। प्रतिनिधिसभाको आज साढे १ बजे बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन...

आज मन्त्रिपरिषद बैठक र संसदमा बजेट प्रस्तुत हुँदै, विपक्षीको अवरोध नरहने

काठमाडौं – सरकारले आज शुक्रबार आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय...

बजेट अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक हुँदैछ । बैठक प्रधानमन्त्री...

टुँडिखेलमा गणतन्त्र दिवस समारोह LIVE

काठमाडौं – काठमाडौंको टुँडिखेलमा गणतन्त्र दिवस मूल समारोह आयोजना भइरहेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, सांसदहरु, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी...

आज बजेट सार्वजनिक हुँदै

काठमाडौ‌ – सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः००...

प्रधानमन्त्री ओलीले भने- आज जनताले शाही दमन चिरेर इतिहास रचेको दिन हो

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले १८औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन्। गणतन्त्रको उपलब्धि जनताको लामो संघर्ष र बलिदानको...

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

काठमाडौँ – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले...

वृद्धभत्ता पाउने उमेर फेरि बढ्ने : अब ७० वर्षपछि मात्र नयाँ लाभग्राहीले पाउने

काठमाडौं  — सरकारले वृद्धभत्ता पाउने उमेर पुनः बढाउने तयारी गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत यो व्यवस्था लागू गर्न अर्थ मन्त्रालयले तयारी गरेको छ। यदि प्रस्ताव पारित भयो भने...

आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

काठमाडौँ- तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ ।...

मोहम्मद अफताव आलम रिहा

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् । बुधबार उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएकाे...

भिजिट भिसा प्रकरण : अनुसन्धानलाई सघाउन मन्त्रीले जिम्मेवारीबाट अलग हुने नैतिक आधार हो – गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा संगठित अपराध देखिएको भन्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन जोड दिएका छन्। धरानमा आयोजित पार्टीको उपमहानगर सम्मेलनमा उनले अनुसन्धानमा परेकाले पदमा...

गृहमन्त्री लेखकको प्रश्न : न्याय त मैले पनि पाउनुपर्ला नि ?

काठमाडौं — गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै भिजिट भिसा प्रकरणमा न्यायको माग गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो विरुद्ध कुनै आधिकारिक उजुरी वा...