सिंहदरबारको नयाँ संसद् भवन आगामी निर्वाचनसम्म तयार नहुने निश्चित

काठमाडौँ । प्रतिनिधिसभा सञ्चालनका लागि सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन आगामी निर्वाचनअघि तयार नहुने निश्चित भएको छ । भवन निर्माणको जिम्मा लिएका व्यवसायीहरूले थप ९ महिना म्याद माग्दै निवेदन...

प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरिन्

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै सरकारका तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन्। प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक निर्णयविनै स्थगित

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केहीबेर बसेर कुनै ठोस निर्णय नगरी स्थगित भएको छ। राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफलका लागि बोलाइएको बैठक आजै पुनः बस्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण...

वीरगञ्जमा लागू कर्फ्यू हट्यो, धार्मिक-सामाजिक सद्भावका लागि स्थायी संयन्त्र गठन

वीरगञ्ज — धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न विवादका कारण पर्साको वीरगञ्जमा हिजो बेलुकी ६ बजेदेखि लागू गरिएको कर्फ्यू हटाइएको छ। आज बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकपछि दिउँसो साढे ३...

राष्ट्रिय सभासँगै प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच गठबन्धनको कसरत

काठमाडौँ — कांग्रेस, एमाले र नेकपाबीच राष्ट्रिय सभा निर्वाचनसँगै आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने प्रयास तीव्र बनेको छ। तीनै दल राष्ट्रिय सभाका लागि हुने तालमेललाई २१ फागुनमा तय प्रतिनिधिसभा...

काठमाडौँको तापक्रम तीन डिग्रीमा झर्‍यो, यस वर्षकै सबैभन्दा चिसो

  काठमाडौँ — काठमाडौँ उपत्यकाको तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ। आज बिहान पौने ९ बजे उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस मापन गरिएको हो। जल तथा मौसम पूर्वानुमान...

वीरगञ्जमा दुई समुदायबीच सम्भावित झडपको कारण कर्फ्यु

काठमाडौं – पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, दुई समुदायबीच हुन...

चैत १ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना शुरू

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले आउँदो चैत १ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना शुरू गर्ने भएको छ। कार्यालयले आज आर्थिक गणनाको तालिका, लोगो र नारा सार्वजनिक गरेको हो। ‘अर्थतन्त्र मापनका...

नेपाली कांग्रेसद्वारा विशेष महाधिवेशन निष्क्रिय, वैशाखमा नियमित महाधिवेशन हुने

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको जनाउँदै मातहतका सबै निकायलाई परिपत्र गरेको छ। पार्टीले वैशाखमा नियमित महाधिवेशन हुने जानकारीसहित तल्ला तहका निकायमा पठाएको उक्त पत्र आज सामाजिक सञ्जाल...

रास्वपाले बालेन पक्षका २६ जनालाई केन्द्रीय सदस्य मनोनित, बालेन वरिष्ठ नेता

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पक्षका २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उक्त निर्णय...

बूढीगङ्गा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन मेयरसहित १४ जनाविरुद्ध मुद्दा

काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिकामा भवन निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन मेयर दीपकविक्रम शाहसहित १४ जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि, महाधिवेशन र चुनावबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको...