डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ताबारे पार्टीमा छलफल गरे

  काठमाडौँ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता गर्ने विषयमा पार्टीभित्र छलफल गरेका छन् । फागुन २१ गते हुने...

सुनचाँदीको मूल्यले तोड्यो कीर्तिमान, प्रतितोला सुन ३ लाख नाघ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु ९ हजार २०० र चाँदी रु ३२० ले बढेको हो ।...

रेशम चौधरीको उम्मेदवारी रद्द

  काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए ।...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि...

नेपालले आज श्रीलंका ‘ए’ सँग दोस्रो अभ्यास टी-२० खेल खेल्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले आज श्रीलंका ‘ए’ सँग दोस्रो अभ्यास टी-२० खेल खेल्दै छ। नेपाल र श्रीलंका ‘ए’ बीचको अभ्यास खेल दिउँसो २ः१५ बजेदेखि...

आज प्रतिनिधिसभा उम्मेदवारको नामावली प्रकाशन हुँदै

काठमाडौं – निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गर्न लागिएको आयोगले जनाएको छ। मंगलबार साँझसम्म...

प्रतिनिधिसभा निर्वाचनः ३७ जनप्रतिनिधिद्वारा पदबाट राजीनामा

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि विभिन्न तहका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका छन्। निर्वाचन आयोगको आचारसंहिता र संवैधानिक व्यवस्थाअनुसार लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी...

प्रतिनिधिसभा निर्वाचनः पाँच जना उम्मेदवारविरुद्ध उजुरी

काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूमध्ये पाँच जनाविरुद्ध उजुरी परेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हिजो देशभरका १ सय ६५...

आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्छु: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने बताएका छन्। जनकपुरबाट पर्सा हुँदै चितवन पुगेका सभापति लामिछाने बुधबार...

प्रतिनिधिसभा सदस्यका लागि ३४८४ उम्मेदवारको मनोनयन, आज उजुरी दिन सकिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ जना र...

प्रदेशसभा र पालिकामा रिक्त पदको चुनाव फागुन २१ लगत्तै गर्ने तयारी: निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनपछि लगत्तै उपनिर्वाचन गर्ने तयारी गरेको जनाएको छ। कतिपय प्रदेशसभा सदस्य तथा पालिकाका...

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध लिखित जवाफ र सक्कल फाइल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दा महान्यायाधिवक्ताले फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न उठेको ठहर गरेको छ।...