भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको रेल विभागले सीमित ठेकेदार सहभागी हुन पाउने सूचना जारी गरेको छ । विभागले काँकडभिट्टा–इनरुवा रेल्वे ट्रयाक निर्माणका लागि निकालेको टेन्डरअनुसार केही निर्माण व्यवसायीले मात्र...
सरकारले दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ । विदेशी भू–उपग्रहको प्रयोग राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील...
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी समितिको बैठकमा थप दुईवटा एजेन्डामा नेताहरुले आफ्ना धारणा राखेका छन् । बालुवाटारमा भएको बैठकमा दुई अध्यक्षसहित १८ जनाले धारणा राखेको कुरा प्रवक्ता...
निर्वाचन आयोगमा झापाकी सन्ध्या तिवारीले नेकपा एमाले नामको पार्टी दर्ता गर्न आवेदन दिएकी छन् । दर्ता बारे जानकारी पाएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बसेको स्थायी कमिटी बैठकमा उनी...
नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा केही परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको कांग्रेस...
१४ जेठमा अछामको वयालपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका(५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट...
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्याउन राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । कोभिड–१९ तथा कोरोना भाइरसको महामारीका कारण एसईई हुन नसकेपछि आन्तरिक मूल्याङ्कनको...
भारतको विहार राज्यको पटनामा एक बैवाहिक समारोहमा सहभागी भएका ९५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको पनि विवाह...
सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै अरु वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागेका हुन् । मंगलबारको...
काठमाडौँ – सुदूरपश्चिममा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सुदूरपश्चिम प्रेदेशमा थप १२१ जनामा कोरोना...
काठमाडौँ – मंगलबार एकै दिन ३१६जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कारोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । जसमा प्रदेश नं. १ मा आज १२ जना थपिएसँगै कुल संख्या...
काठमाडौँ – मंगलबार एकै दिन थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको...