काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टीको रिक्त प्रतिनिधि सभा सदस्यमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको छ । जनता समाजवादी पार्टीले ह्वीप उल्लंघन गरेको भन्दै तत्कालिन समाजवादी पार्टीबाट समानुपातिक सांसद...
स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कले सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनी...
काठमाडौं – अझै २ सय भन्दा बढी स्थानीय तहहरुले बजेट ल्याउन असफल भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ को बजेट कार्यान्वयन सुरु भइसक्दा पनि अझै २ सय १ स्थानीय...
डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ नेपाल कोरोना संक्रमणको अर्को फेजमा प्रवेश गरेको छ । लक्षणविहीन तथा सामान्य लक्षणको चरणबाट लक्षणयुक्त तथा स्थानीय समुदायमा संक्रमणको चरणमा हामी प्रवेश गरेका छौं ।...
काठमाडौं – चालु आर्थिक वर्ष २०७७र७८ को बजेट कार्यान्वयन शुरु भएको झण्डै २ सता वितिसक्दा समेत अझै २ सय भन्दा बढी स्थानीय सरकारले बजेट ल्याउन सकेका छैनन् । संघीय मामिला...
वीरगञ्ज – नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार राति अबेर आएको रिपोर्टमा आठ स्वास्थ्यकर्मीसहित थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान...
काठमाडौँ । बैठक बस्ने–नबस्ने अनिश्चित भएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गुट भेला बिहानैदेखि शुरु भएको छ । भोलि ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक बस्ने कि...
काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा...
आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब...
काठमाडौँ – सर्वोच्च अदालतले सरिता गिरीको सांसद पद खारेज हुने गरी उनको पार्टीले गरेको निर्णयमा अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको आदेश गरेको छ । पार्टीको विधान र कानूनअनुसार नै...
काठमाडौँ — चालु वर्ष मुख्य सचिव लोकदर्शन रेग्मीसहित २ हजार ४ सय ८० सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष ०७७र७८ मा अनिवार्य...
काठमाडौँ – स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्र्ने गरी नेपाल नगरपालिका...