निर्वाचन र शान्ति सुरक्षामा असर पार्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ –  राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन र शान्ति सुरक्षामा असर पार्ने घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै आउँदो फागुन २१...

लाइसेन्स परीक्षामा अनियमितता भएको आरोपमा कर्मचारी र ट्राफिकको मोबाईल जफत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनियमितता भएको आरोपमा यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी तथा निजी संस्थासँग आबद्ध व्यक्तिहरूको मोबाइल फोन जफत गरेको छ।...

रास्वपाका वरिष्ठ नेता बालेन आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन्। पार्टीका अनुसार बालेनको स्वागत तथा अभिनन्दनका लागि कैलाली र...

सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ – सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो सवा १ बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको...

फागुन २१ को चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

काठमाडौं – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आवश्यक मतपत्र छपाइ सुरु भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ झन्डै २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ...

आज पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – आज देशका पश्चिमी भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसोसम्म गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिने महाशाखाको भनाइ...

दल र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले आसन्न निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ। निर्वाचन आयोगको आग्रहमा राष्ट्र बैंकले सोमबार परिपत्र...

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८ लाख २० हजार आवेदकले पाए शेयर

काठमाडौं — सोलु हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा कुल २५...

शक्ति बस्नेत, हर्क साम्पाङ सहित मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधियो

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ। आयोगले यही माघ ४ गतेदेखि लागू गरेको आचारसंहिताको अनुगमन गर्दै उजुरीका आधारमा पनि उल्लङ्घनका घटनालाई पछ्याइरहेको जनाएको छ। आयोगले नेपाली...

निर्वाचन आचारसंहिता लागू गराउन सबै पालिका र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता २०८२ लागू गर्न/गराउन पत्राचार गरेको छ। निर्वाचन...

प्रचण्डलाई पाखा लगाउन एमालेको प्रलोपासँग चुनावी तालमेल

काठमाडौं — प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय सकिएपछि पनि नेकपा एमालेले विभिन्न दलसँग चुनावी तालमेलका निर्णय गरिरहेको छ । एमालेले कर्णाली र लुम्बिनीका १३ जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)...

राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादा कायम राख्न गृहमन्त्रालयको आग्रह

काठमाडौं – गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादा कायम राख्दै प्रचलित कानुनअनुसार मात्र प्रयोग गर्न आग्रह गरेको छ । आइतबार जारी विज्ञप्तिमा मन्त्रालयले राष्ट्रिय झन्डा...