कोलम्बियाको उत्तरी क्षेत्रमा यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको ज्यान गएको छ। कोलम्बियाको सरकारी स्वामित्वको विमान सेवा कम्पनी साटेना (Satena) ले दुर्घटनाको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...
पुणे (भारत) – भारतको महाराष्ट्र राज्यको पुणेस्थित बारामती विमानस्थलमा बुधबार बिहान भएको चार्टर विमान दुर्घटनामा नेशनलिस्ट कंग्रेस पार्टी (एनसीपी) का अध्यक्ष तथा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको मृत्यु भएको छ।...
काठमाडौँ – अस्ति मङ्गलबार साँझदेखि सक्रिय भएर देशका विभिन्न स्थानमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ। तर, आउँदो सोमबार पुनः अर्को प्रणाली सक्रिय हुने र हिजोजस्तै वर्षा गराउने मौसमविद्हरूले...
काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप मतदाता शिक्षा कार्यक्रमका लागि नमुना मतपत्र सबै जिल्लामा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका...
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउन कुनै आदेश नदिएको दाबी गर्नुभएको छ। पूर्वप्रधानमन्त्री ओलीले सामाजिक...
काठमाडौँ – बझाङको बित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी...
काठमाडौँ – सरकारले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार उक्त सम्पूर्ण रकम आन्तरिक स्रोतबाटै व्यवस्थापन गरिएको...
काठमाडौँ । आईसीसी टी-२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार दीपेन्द्र दुई स्थान सुधार गर्दै छैटौँ स्थानमा पुगेका...
काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई व्यवस्थित रूपमा परिचालन गर्न देशभर सबै तहमा विभिन्न समिति र संरचना गठन गर्न परिपत्र गरेको छ। केन्द्रीय निर्वाचन परिचालन...
काठमाडौँ – देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण बदली रहनेछ...
काठमाडौँ – निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतका...
काठमाडौँ । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि...