आईसीसी एसिया क्षेत्रीय सम्मेलन २०२६ नेपालमा हुने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एसिया क्षेत्र सन् २०२६ को सम्मेलन नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने...

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरूङ चयन

काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरूङ चयन भएका छन्। शुक्रबार बसेको केन्द्रीय युवा परिषद् बैठकले गुरूङलाई संघको नयाँ अध्यक्षमा चयन गरेको हो। यसअघि अध्यक्ष रहेका...

चुनावका लागि १९ अर्ब १५ करोडको स्रोत सहमति, ६ अर्ब ३६ करोड निकासा

काठमाडौँ । अर्थ मन्त्रालयले आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म ६...

आज सुन तोलामा २० हजार ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ – हिजो तोलामा २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज सोही मात्राले घटेर अस्ति बुधबारको स्तरमा झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

देशभर विभिन्न कार्यक्रमसहित आज सहिद दिवस मनाइँदै

काठमाडौँ – देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ। नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने...

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित...

नेपाल वायुसेवा निगमका महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाउन नमिल्ने दाबी गर्दै...

नेपाल प्रहरीको रासन स्केल र भत्ता वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले नेपाल प्रहरीका लागि रासन स्केल तथा रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो फागुन १ गतेदेखि लागू हुने गरी उक्त...

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, माघ १६ देखि परीक्षण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको जनाएको छ। नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत...

निपाह भाइरस हालसम्म नेपालमा पुष्टि नभए पनि यसको जोखिम भने उच्च

काठमाडौं – जनस्वास्थ्यका लागि अत्यन्त घातक मानिने निपाह भाइरस हालसम्म नेपालमा पुष्टि नभए पनि यसको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता...

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, सुन प्रतितोला ३ लाख ३९ हजार नाघ्यो

काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ३९ हजार ३०० कायम...

हुस्सु हटेपछि त्रिभुवन विमानस्थलमा उडान अवतरण पुनः सञ्चालन

काठमाडौँ –  हुस्सु र कुहिरो हट्न थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ उडान तथा अवतरण पुनः सुरु भएको छ। विमानस्थल कार्यालयका अनुसार यसअघि आकाशमा होल्ड गरिरहेका जहाजलाई प्राथमिकता दिँदै अवतरण गराइएको...