विराटनगरमा अस्पताल नै संक्रमणको केन्द्र बन्दै, १० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

विराटनगर – विराटनगरमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको केन्द्र नै अस्पताल बन्न थालेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएसँगै यहाँका अस्पताल कोरोनाको केन्द्र बन्दै गएका हुन् ट्राभल्स...

नेपाल प्रहरी प्रधान कार्यालयका थप २३ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपाल प्रहरीको प्रधानकार्यालय नक्सालमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानकार्यालयका २३ जनामा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए ।...

कालिकोटमा पहिरोले घर बागउँदा एकै परिवारका चारसहित ६ जना बेपत्ता

कालीकोट – कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं १ वहल्तोलामा बाढीले घर बगाउँदा एकै घरका चार जनासहित पाँच जना बेपत्ता भएका छन् । जयबहादुर शाहीको वहल्तोलामा भएको घर राति आएको...

पहिरोमा परी चार जनाको मृत्यु

बाग्लुङ – बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा...

पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै गौतमको ६ बुँदे प्रस्ताव (पत्र सहित)

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ । विवादले उग्र रुप लिएका बेला उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टी विग्रह तत्काल रोक्नका...

कमलादीबाट १५ किलो ‘सुन’ बरामद

काठमाडौं – काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो । यो सुन...

स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको एकल निर्णय

काठमाडौं – प्रधानमन्त्री समते रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेको नेताहरुले बताएका छन् । बैठक विहान ११ बजे बोलाइएको...

दार्चुलामा पहिरोमा परी श्रीमान श्रीमती बेपत्ता, छाेराले भागेर ज्यान जाेगाए

दार्चुला- दार्चुलामा पहिरोमा परी श्रीमान श्रीमती बेपत्ता भएका छन् । मंगलबार बिहान करिब पौने ५ बजे दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा घरमाथिबाट पहिरो खस्दा एक दम्पत्ती ५० वर्षीय रामदत्त जोशी र...

पर्सा र वीरगञ्जमा २ चिकित्सक सहित १५ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । २...

कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु, तीन गुटबाट सभापतिका आठ आकांक्षी

काठमाडाैँ – आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख...

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई...

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो । यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद...