राजविराज- किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई...
प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय जुम भेलाद्वारा प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ । समाजका सुदूरपश्चिम प्रदेश संयोजक डा. लक्ष्मीराज पण्डितको अध्यक्षता र समाजका केन्दीय अध्यक्ष डा.केदारनरसिंह के.सी. ज्यूको...
बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै आज...
उपहार खबर संवाददाता – दार्चुलाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको मार्मा गाउँपालिकाका २० जना र महाकाली नगरपालिकाका १...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने बताएका छन् । भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ उनको प्रतिबद्धता छ । संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत्...
काठमाडौं – विदेशी लगानी आकर्षणका लागि महत्त्वपूर्ण मानिने सूचक नेपाल साख निर्धारण गर्ने लामो समयदेखिको नेपालको प्रयासले अझै सार्थकता पाउन सकेको छैन । २०७५/७६ को बजेटमकै नेपाल साख निर्धारण गर्न...
काठमाडौं- आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै...
काठमाडौं– सरकारले पाँचौ संविधान दिवसका अवसरमा ५९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरेको छ । गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै राष्ट्रपतिबाट संविधान दिवसका दिन मानपदवी, अलङ्कार र पदकद्वारा...
न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन शुक्रबारदेखि परीक्षण सेवा सुरु गरिएको छ। न्यारोगेजमा चल्ने रेल बन्द भएको झन्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा...
कोरोना भाइरसको सङ्क्रमण बढेका बेला विज्ञान प्रविधिको अध्ययन अनुसन्धानमा जोड दिन विज्ञान विषयका शिक्षक एवं सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन् । साताव्यापी रुपमा मनाइएको आठौँ राष्ट्रिय विज्ञान दिवसका...
बुटवल- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल, रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी...
काठमाडौँ- नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको संविधानले पाँचवर्ष पूरा गर्दैछ । यस संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित भएर प्रदेश...