निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब बजेट

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि...

प्रचण्ड–नेपाल समुहको आम हड्ताल : प्रभावशाली नेता सहित उपत्यकामा पक्राउ पर्नेको संख्या ७१ पुग्यो

काठमाडौं – काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको छ । बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को...

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य सहित प्रचण्ड– नेपाल समुहका कार्यकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौँ – प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड(नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित...

दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालन हुने, ५० करोड ४९ लाख बजेटको सुनिश्चतता

काठमाडौँ – दूई दशक देखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थलको काम सुचारु हुने भएको छ । बुधबार अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै विमानस्थल संचालनको कार्य अघि बढाउन भनेको...

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङ दुई करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं – काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुच्छिनुभएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् । विशेष अदालत काठमाडौंका अनुसार व्यवसायी गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर...

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज...

प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी बहस आजपनि जारी

काठमाडौं- प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी बहस आजपनि जारी छ । यसअघि, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रधानमन्त्रीका ओकिल वरिष्ठ अधिवक्ता सुशील पन्तले...

लामो समयदेखि खाली रहेका संवैधानिक आयोगहरुमा पदाधिकारीहरुको शपथ

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा...

भोलि बिहीबार आम हड्ताल गर्ने नेकपा प्रचण्ड–माधव समूहको घोषणा

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम...

कतै पद फालाफाल, कतै हाँसको चाल

काठमाडौं – केपी ओलीको ओँठे जवाफको भर पर्दापर्दै पार्टी औपचारिक विभाजनमा जानुपर्ने स्थितिमा पुगिरहेको बेला प्रचण्डकै मुखबाट केपीशैलीमा जवाफ निस्किएपछि केही नेताले अचम्म मानेका छन् । अस्ति सोमबार पेरिसडाँडामा नेकपाको केन्द्रीय...

संवैधानिक निकायमा गरिएको सिफारिस ब्युँताउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं – संवैधानिक निकायमा नियुक्तिका लागि गरिएको सिफारिसको सक्कल फाइल फिर्ता पठाइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ब्युँताउने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री ओलीद्वारा संवैधानिक निकायमा गरिएको सिफारिसलाई पुनः...

प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गरेपछि अब के हुन्छ प्रक्रिया ?

काठमाडौं – राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। दाहाल–नेपाल समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको...