गोकर्णेश्वरमा महिलाको हत्या गरेर बागमतीमा फालियो शव, ५ जना पक्राउ

काठमाडौं – गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको भेटिएको छ । हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती ढुंगेखोला घर...

पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा स्वागत गर्न राजेन्द्र लिङदेन जादै

काठमाडौं  । पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न काठमाडौंमा भव्य र्‍यालीको तयारी भइरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समेत सो र्यालीमा उपस्थित हुने भएका छन्। पार्टीले स्वागतको जिम्मा...

नेपालले युगाण्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक युगाण्डाविरुद्ध खेल्दै छन् । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान इन्दु बर्माले टस जितेर...

रवि लामिछाने तारिख बुझ्न कास्कीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्कीतर्फ लागेका छन् । उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन...

गौरमा सांसद अमरेश सिंहको पुतला दहन

रौतहट, २५ फागुन । संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुतला दहन गरी प्रर्दशन भएको छ।   सांसद सिंहले शुक्रवार सदनमा मेयर शम्भु साहविरुद्द गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै...

सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्ने प्रधानमन्त्री ओली धनगढी जाँदै

धनगढी –  सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउँदै छन्। प्रदेश सभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओली सम्बोधन गर्दै छन्। ओलीले...

एमाले रसुवा अध्यक्ष जनार्दन ढकालले संगठित सदस्यसमेत नरहने गरी त्यागे पार्टी

काठमाडौँ – नेकपा (एमाले) का रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेका छन्। उनले शनिबार हिमालय टेलिभिजनसँग कुराकानी गर्दै पार्टी परित्यागको घोषणाा गरेका हुन्। ढकालले पार्टी सचिव पेम्बा तामाङले...

च्याम्पियन्स ट्रफीको फाइनल आज भारत र न्युजिल्याण्डबीच भिडन्त

काठमाडौँ – आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुदै छ । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनल नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि शुरु...

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

काठमाडौँ –  पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्तिप्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज...

राजावादीहरु सक्रिय भएपछि माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान स्थगित

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गते झापाको कचनकवलबाट सुरू गरेको तराई-मधेस जागरण अभियान केही दिनका लागि स्थगित गरेको छ। माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा...

नेपाल-चीन सीमा क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडाैँमा समेत धक्का

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ। तिब्बतको सिगात्से केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए। शनिवार दिउँसो २...

‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गरौँ- मन्त्री यादव

मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गर्नु पर्ने बताएका छन् । आज मोरङको पथरीशनिश्वरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको...