काठमाडौँ — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ। साउन २ गतेका लागि तय गरिएको पोलिटब्युरो बैठक र साउन ५ गतेको केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...
काठमाडौं – आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ । हरेक वर्ष साउने १ गते यो पर्व मनाउने प्रचलन रहेको छ । पर्वका अवसरमा अवसरमा कर्णाली प्रदेश सरकारले...
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।...
काठमाडौँ – सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ। असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार...
काठमाडौं – विभिन्न घटनामा परेर यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् । ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा यूएई सरकारले एक सय २०...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा...
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजलमा एक रुपैयाँ मूल्य घटाएको हो ।
काठमाडौं – राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।
दार्चुला — दार्चुला जिल्लामा तुइन दुर्घटनामा परेर एक व्यक्ति बेपत्ता भएका छन्। व्याँस गाउँपालिका–२ दुम्लिङका नारायण बुढाथोकी आज मध्यान्ह तुइनबाट खसेर बेपत्ता भएका हुन्। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह...
काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कडा माग राखेको छ। मंगलबार प्रतिनिधिसभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्तालाई मात्रै...
काठमाडौँ — मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले बैठक घोषणा गरेलगत्तै सांसदहरू उभिएर सरकारको आलोचना गरे। सभामुखले बोल्न समय दिएका रास्वपा...