प्रधानमन्त्री ओलीको लिखित जवाफ : संसद विघटनको विषय राजनीतिक हो, अदालत प्रवेश गर्न मिल्दैन

काठमाडौं – सरकारले संसद विघटनको विषय राजनीतिक भएकाले यसमा अदालत प्रवेश गर्न नमिल्ने जिकिर गरेको छ । संसद विघटनसम्बन्धी रिटमा आइतबार लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको...

प्रतिनिधिसभा विघटनको विरोधमा उत्रियो काँग्रेस, आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं – प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा...

कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्छ : मन्त्री आले

डोटी – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताएका छन् । वन मन्त्रालयले सो सडकखण्डमा रुख काट्ने अनुमति नदिँदा निर्माण अगाडि...

नेपालमा आज थप ४२१ जना कोरोना भाइरस संक्रमित थपिए

काठमाडौं– नेपालमा आज थप ४२१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५८०० जनाको गरिएको पीसीआर परीक्षणमा ४२१ जनामा संक्रमण पुष्टि भएको हो...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस...

भारतले दार्चुलामा महाकाली मिचेर बाँध बाँध्दै

पत्रपत्रिकाबाट दार्चुला – महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो । बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर...

पार्टीभित्रबाटै काम गर्न असहज भयो : पर्यटनमन्त्री ढकाल

पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टीकै साथीका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन् । आज विदुरमा विदुर नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना...

कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, तयारीमा जुटेका युवा अलमलमा

काठमाडौं- कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार...

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रमहरु

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २०...

बर्दिया राष्ट्रिय निकुञ्जमा मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टेपछि स्थिति अज्ञात

बर्दिया राष्ट्रिय निकुञ्जमा मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टेको छ । २२ वर्षीय छोरा सन्तोष थापाले मोटेरसाइकल चलाएका बेला कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली...

नेपाल चीन सम्बन्ध: अमेरिकाको तिब्बत कानुनले निम्त्याउन सक्ने तरङ्ग

अमेरिकाले यसै साता अनुमोदन गरेको तिब्बतसम्बन्धी एउटा महत्त्वपूर्ण कानुनको प्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्ने परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आएको तिब्बत नीति र समर्थन...

आजको मौसम समान्यतया बदली देखि पानी र हिमपातको सम्भावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको प्रभाव रहेकाले हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको र तराईका केहि स्थानमा हुसु र कुहिरो लागेको जनाएको छ । यसैगरी...