स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

काठमाडौं – कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)...

दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना न्यून

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न सोमबारै आह्वान भएको छ। उक्त धारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा...

एमालेले विश्वासको मत दिन अनुपस्थित सांसदलाई कारबाही गर्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं – प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा...

आज मातातीर्थ औँसी, आमाको आशीर्वाद लिएर मनाइँदै

काठमाण्डौ – आज मातातीर्थ औँसी श्रद्धा, भक्तिसाथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा तथा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । प्रत्येक...

आजै १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं – सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस...

ओली नेतृत्वको कम्युनिष्ट सरकार ढल्यो, वैशाख ३० गतेसम्मका लागि संसद स्थगित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा ओलीले विश्वासको मत नपाएपछि उनको नेतृत्वको कम्युनिष्ट ससरकार ढलेको हो । यस्तै प्रतिनिधिसभा बैठक...

ओलीको एक्सन – एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी

काठमाडौँ – सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ । सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ । शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत...

प्रधानमन्त्री ओली पदमुक्त, संसदले दिएन विश्वासको मत

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । आज भएको...

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान सुरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गरेका थिए । उनले...

प्रधानमन्त्रीओलीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै, केहि समयमा विश्वासको मतमाथि मतदान हुने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विश्वासका मत लिनका लागि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन थालेका छन् । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,...

नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन देउवाको आह्वान (सम्बोधनको पूर्णपाठ)

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा पार्टीले मतदान गर्ने जानकारी गराएका छन् । संसदलाई सोमबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभामा उपस्थित सबै...