बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पछिल्लो राजनीतिक अवस्थासहित माधव नेपाल पक्षलाई गरिएको कारबाही फुकुवालगायतका एजेण्डासहित बैठक बसेको एक नेताले बताए । स्थायी...

निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुग्यो, ६७ जिल्लामा पूर्ण र ६ जिल्लामा आंशिक

काठमाण्डौ – निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७३ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ...

रेम्डेसिभिर औषधि आवश्यक परे यी नम्बरहरुमा कल गर्न सकिन्छ

काठमाडौँ – कोरोनाभाइरस संक्रमितका लागि आवश्यक परे रेम्डेसिभिर औषधि मन्त्रालयले तोकिएका व्यक्तिसँग लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सम्बन्धित अस्पताल र चिकित्सकको...

काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागु, अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द

काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले...

गण्डकी प्रदेशको मुख्यमन्त्री गुरुङद्वारा शपथ

कास्की – गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा पुनः नियुक्त भएका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शपथ लिएका छन् । मुख्यमन्त्री गुरुङलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख...

ठाकुर पक्षद्वारा बहुमतीय सरकार गठनमा सहभागी नहुने राष्ट्रपतिलाई जानकारी

काठमाडौं– राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार शीतल...

समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ५ जनाको मृत्यु

बुटवल – रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक...

नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौँ – नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामीको संख्या १ लाख १ हजार ६...

काठमाडौँ उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना पुष्टि, देशभरी ४ हजार ४४४ जनाले कोरोना जिते

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९२४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको...

९ हजार ३०५ जना कोरोना संक्रमित थपिए, १६८ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९...

अन्तर्राष्ट्रिय नर्सिङ दिवसः पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन नर्सहरू

चितवन – विश्वभर दिवस मनाइरहँदा पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन छन् यहाँका नर्सहरू । तराईको चर्काे गर्मीमा हावासमेत नर्छिने पिपिई लगाएर निरन्तर सेवामा खटिइरहेका हुन् उनीहरू । जिल्लाका अस्पतालहरूमा अहिले कोभिड...

ओलीको विकल्प दिन कठिन हुने संकेत

काठमाडौं – जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको...