काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सत्यको जित हुन्छ कि हुन्न भनेर प्रश्न गरेका छन् । यो भूमि नेपालको भएको र त्यसलाई फिर्ता ल्याइछाड्ने सरकारको दृढता...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग रहेको प्रष्ट पार्दै ती भूभाग फिर्ता ल्याइने बताएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि फिर्ता ल्याउनकै लागि लिम्पियाधुरा सहितको नेपाली नक्सा जारी गरिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा छलफलमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले अरु देशको कोरोना...
चितवन – चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका...
विराटनगर – प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विपी कोइराला...
काठमाडौं – नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री काठमाडौँ आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत मंगलबार बिहान स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको हो । स्वास्थ्य...
काठमाडौ – कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थालेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वदेश फिर्ती तथा अन्य...
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको बताएको छ । अम्पुन नामको शक्तिशाली चक्रवात बङ्गालको खाडीबाट नेपाल आउँदैछ । अम्पुन चक्रवात धेरै...
काठमाडौं – सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेखमा...
काठमाडौं – मन्त्रिपरिषद् बैठकले पारित गरेको लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले...