पार्टी विभाजन गराउने अध्यादेश आउने आशंकाले ओली– नेपाल समूहमा हलचल

काठमाडौं – संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ । सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष...

एमाले र जसपा फुटाउने अध्यादेश ल्याइने

काठमाडौं –  सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ...

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउने विषयमा तयारी भएको छ । यातायात व्यवस्था विभागले सो का लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । विभागले साउन अन्तिम सातादेखि...

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक...

काबुलमा जब उडिरहेको विमानबाट मानिस खसे (भिडियो सहित)

काठमाण्डौ – यो अफगानिस्तानको राजधानी काबुलको विमानस्थलको दृश्य हो । जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् । यस भिडिओमा अमेरिकि वायु सेनाको सी–१७ए विमान देखिइरहेको...

संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौँ – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै...

अझै तीन दिन मनसुन सक्रिय हुने

काठमाडौं – अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम...

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक...

अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार...

आज साउनको अन्तिम सोमबार, कोरोना कहरबीच पनि शिवालयलमा भक्तजन

काठमाडौं– आज साउन महिनाको अन्तिम सोमबार । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका श्रद्धालु भक्तहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन् । कोरोना संक्रमणका कारण...

अफगानिस्तानका राष्ट्रपति घानीको त्यो भावुक स्टाटस

काठमाडौं – विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छाडेका छन् । सुरुवाती रिपोर्टसबाट घानी ताजकिस्तान गएको पत्ता...

अफगानिस्तानको राष्ट्रपति भवन तालिबानको कब्जामा, ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने

अफगानिस्तानको राष्ट्रपति भवन तालिबानले कब्जामा लिएको छ। आइतबार अपरान्ह राष्ट्रपति असरफ गानी आफ्ना सहयोगीहरुसहित मुलुक छाडेर भागिसकेका छन्। राष्ट्रपति भवनमा गानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि उनी देश...