पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मी निलम्बन

काठमाडौं – सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । पदीय हैसियतको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गर्ने निर्णय...

सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी, मुख्यमन्त्री शाही पराजीत

काठमाडौँ – नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार कोइराला प्यानलका पाण्डे विजयी भएका हुन् ।...

देउवा र प्रचण्डबीच भेटवार्ता, सर्वदलीय बैठक बोलाउने सहमति

काठमाडौं – नेपाली काँग्रेसका सभापति समेतर रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार विहान भएको भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक...

काँग्रेस सहमहामन्त्रीका आज ५ वटा कलस्टरको मतगणना

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना चलिरहेको छ । कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन् । आठमध्ये विहिबार तीन वटा क्लस्टरको नतिजा आएको छ । सहमहामन्त्रीमा...

यी हुन् काँग्रेसमा अहिलेसम्म निर्वाचित पदाधिकारीहरु

काठमाडौँ – राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट हालसम्म ८ जना पदाधिकारी निर्वाचित भइसकेका छन् । शुक्रबार बिहनासम्म सभापति, २ उपसभापति , २ महामन्त्री र ८ मध्ये ३ सहमहामन्त्री...

कांग्रेस सहमहामन्त्रीका बाँकी पाँच क्लस्टरको मतगणना आज

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना जारी छ। कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर छन् । आठमध्ये तीन वटा क्लस्टरको नतिजा आएको छ । अब बाँकी रहेका...

‘ओमिक्रोन’का कारण सन् २०२२ मा स्वास्थ्य सङ्कट आउने ईयूको चेतावनी

काठमाण्डौ – युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ । ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य सङ्कट...

आज यी स्थानमा हिमपातको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली हुने भएको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी...

तीन सहमहामन्त्री : महिलामा डिना, जनजातिमा भीष्मराज र दलितमा जीवन परियार निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो । महिला क्लस्टरमा शेरबहादुर...

सहमहामन्त्री महिलातर्फ देउवा प्यानलकी उपाध्याय निर्वाचित

काठमाडौँ – नेपाली काँग्रेसको सहमहामन्त्री (महिलातर्फ) महालक्ष्मी ‘डीना’ उपाध्याय विजयी भएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा भएको मत परिणाम अनुसार सहमहामन्त्रीमा विजयी भएकी हुन् । डिनाले २५३३ मत ल्याएकी...

महिलातर्फ सहमहामन्त्रीमा देउवा प्यानलकी उपाध्यायको अग्रता

काठमाडौँ – नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय’डीना’ले अग्रता लिएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा १५०४ मत गणना हुँदा उपाध्यायले ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत...

महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री रिजालले दिए राजीनामा

काठमाडौँ – नेपाली काँग्रेसको १४औ महाधिवशेनमा पराजित भएपछि रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । उनले १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजीत भएपछि पदबाट राजीनामा दिएका हुन्...