भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध 

अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन...

काठमाडौंमा पहिरोमा परि एक युवकको मृत्यु

काठमाडौं – काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । काठमाडौं प्रहरी प्रमुख...

काठमाडौंमै पहिरोबाट एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंमै पहिरोबाट एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा गएराति गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । काठमाडौं प्रहरीले उनको मृत्यु भएको पुष्टि...

अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको जोखिम बढ्यो, कहाँ–कहाँ छ जोखिम ?

काठमाडौं – अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक...

पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं – गएरातीबाट परको अविरल वर्षाका कारण नारायणगढ मुग्लिन सडकको चार किलो भन्ने स्थानमा पहिरोजाँदा सडक अवरुद्ध भएको छ । पहिरो अहिले पनि खस्ने क्रम नरोकिएको र पानी परिरहेकाले सडक...

भारी वर्षा हुने क्रम जारी रहेकाेले थप सतर्कता जरुरी

काठमाडाैँ – मनसुनी न्यून चापीय रेखा नेपालमाथि आइपुग्दासम्म निरन्तर झरी र कतिपय अवस्थामा भारी वर्षा हुने क्रम जारी रहेपछि थप सतर्कता जरुरी भएको छ । पहाडी क्षेत्रमा लगातारको मध्यम झरी...

सरकारले लकडाउनको नयाँ ढाँचाबारे आज निर्णय गर्ने

काठमाडौँ – सरकारले लकडाउनको नयाँ ढाँचाबारे आज निर्णय गर्ने भएको छ । हरेक मन्त्रालयले आ–आफ्नो क्षेत्रको लकडाउनको ढाँचाबारे प्रस्ताव पेस गरेका छन् । त्यही आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)...

मंसिरमा महाधिवेशन गर्नेमा म सहमत छैन : प्रचण्ड

काठमाडौँ — दिनभर आफू निकट सचिवालय र स्थायी कमिटी सदस्यलाई मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सोही धारणा दो¥याएका छन् ।...

नेकपा अध्यक्षद्वय ओली र दाहाल बालुवाटारमा भएको वार्ता सम्पन्न, शीतल निवास पुग्नुकाे कारण. . .

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । सहमतिको प्रयास जारी राख्न सोमबार पुनः बैठक बस्नेगरी आजको बार्ता सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको...

शिक्षक–कर्मचारीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने निर्णय फिर्ता, भुक्तानी गर्ने सहमति

काठमाडाैँ – शिक्षक–कर्मचारीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने निर्णयबाट विद्यालय सञ्चालक पछि हटेका छन् । प्याब्सन र एनप्याब्सनको यसखालको निर्णयसँगै आन्दोलित भएका उनीहरुको माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत...

सभामुख सापकोटासमक्ष नवनिर्वाचित सांसद ज्वारचनको शपथ

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले...

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटर पुगे

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी बालुवाटार पुगेका हुन् । विहानभर...