भारतीय सेना प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

काठमाडौं – भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको...

सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा

बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो...

लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक थापाले गरे बहिष्कार

काठमाडौं – राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । लिङ्देनले बोलाएको सो बैठक निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गर्ने भएका छन् । थापाले पार्टीको महाधिवेशनमा...

उम्मेदवार छान्न कांग्रेस संस्थापन समूहको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीसहित उम्मेदवार चयन गर्न आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । बैठक बुधबार बिहान देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बताइएको छ ।...

सत्ता प्राप्तिका लागि राष्ट्रिय हितलाई लेनदेनको विषय बनाउने नेताहरू दलाल हुन् : सुर्यराज आचार्य

काठमाडौँ – पूर्वाधार विज्ञ सूर्यराज आचार्यले सत्ता प्राप्तिका लागि सार्वभौमसत्ता र राष्ट्रिय हितलाई लेनदेनको विषय बनाउने नेताहरूलाई दलालको संज्ञा दिएका छन् । उनले नेताहरुले राजनीति नभई दलाली गरिरहेको आरोप समेत...

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

काठमाडौँ – कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले...

कार्यकर्तामा काँग्रेस धनी

काठमाडाैँ – केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख...

३२ वर्षदेखि माओवादी केन्द्रलाई एकल नेतृत्वमा हिँडाउँदै प्रचण्ड

काठमाडाैँ – पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी(हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म...

ओमिक्रोन भेरियन्ट देखिएका दुई जना सङ्क्रमणमुक्त

काठमाडौं – कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

कांग्रेस महामन्त्री शशांक कोइराला सभापतिको दौडबाट बाहिरिए

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सभापतिको दौडबाट बाहिरिने भएका छन् । उहाँ बाहिरिएसँगै अब रामचन्द्र पौडेल समूहमा पौडेलससँगै प्रकाशमान सिंह र शेखर कोइराला सभापति उम्मेदवारको दावेदार छन् ।...

आज बेलुकासम्म पार्टीको १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय हुन्छ : कांग्रेस नेता पौडेल

काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बेलुकासम्म पार्टीको १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय हुने बताउनुभएको छ । हिजो मंगलबार चाक्सीबारीमा रहेको नेता प्रकाशमान सिंहको...

स्थानीय तहका १,६१३ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले स्थानीय तहका १ हजार ६ सय जनाभन्दा बढी कर्मचारीको काज सरुवा गरेको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका १,६१३ जना कर्मचारीको काज सरुवाको...