कोरोना संक्रमणबाट थप एकको मृत्यु , मृत्यु हुनेको संख्या ७९

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ । काठमाडौं-१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो । यससँगै कोरोना...

काठमाडौं उपत्यकामा सोमबार ४४ जना कोरोना संक्रमित भेटिए

काठमाडौं –  काठमाडौं उपत्यकामा सोमबार ४४ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ...

सोमबार थपिए कोरोनाका ३ सय ३८ संक्रमित

सोमबार देशका विभिन्न ठाउँमा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएका...

१६ वर्षीया किशोरीलाई भारत लगेर एक महिनासम्म बन्धक बनाई बलात्कार गरेको खुलासा

रौतहटमा १६ वर्षीया किशोरीलाई भारत लगेर एक महिनासम्म बन्धक बनाई बलात्कार गरेको खुलासा भएको छ। रौतहटको विजयपुर इलाका प्रहरी कार्यालयका अनुसार पीडितको उजुरीका आधारमा जिल्लाको गुजरा गाउँपालिका वडान नम्बर ५,...

उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह

उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ । आइतबार फोरमका अध्यक्ष एवं काठमाडौँ...

७ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा

गृहमन्त्रालयले ७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव उमेश बस्नेतलाई रौतहटको सीडीओ बनाएको छ । सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको सीडीओमा सरुवा...

मास्क नलगाई भींडभाड हुने ठाउँ र सडकमा निस्कनेलाइ जरिवाना

काठमाडौं – कोरोना भाइरसको जोखिम बढ्दै गएपछि मास्कको प्रयोग नगर्नेलाई सरकारले कारवाही गर्न थालेको छ । सरकारको निर्देशन बेवास्ता गरेर मास्क नलगाई भींडभाड हुने ठाउँ र सडकमा निस्कने करिब ३...

अन्तर जिल्ला यातायात लगायत आन्तरिक तथा बाह्य हवाई उडान भदौ १ गतेदेखि नखुल्ने

एक जिल्लाबाट अर्काे जिल्ला यातायात लगायत बाह्य तथा आन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ । आइतबार  कोभिड—१९ संकट व्यवस्थापन सेन्टरको बसेको बैठकले १५ दिनका लागि स्थगित गर्ने...

‘गौमबुद्धको जन्मभूमिबारे बहस गर्नु आवश्यक छैन’ : सरकार

काठमाडौं – सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले औपचारिक...

नेकपाका महासचिव विष्णु पौडेल आइसोलेनमा, पिएसओमा कोरोना पुष्टि

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन् । शुक्रबार दिइएको स्वाबको...

काडमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । काठमाडौं उपत्यकाका...

आइतबार ३८० जना कोरोना संक्रमित थपिए, ४० डिस्चार्ज

काठमाडौँ – नेपालमा शनिबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...