प्रधानसेनापति शर्मालाई भएको के हो ?

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् । स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा स्वीकृत गराएका शर्मा...

भारतबाट सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएका थप १२५ जनामा संक्रमण पुष्टि

कैलाली – भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएका थप १२५ जनामा संक्रमण फेला परेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ३ नाकाबाट भित्रिएका १ हजार ३ सय...

१३ जिल्लामा नेकपा एमालेका जिल्ला अध्यक्ष सर्वसम्मत, कुन जिल्लामा को ?

काठमाडौँ – १३ जिल्लामा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत छानिएका छन् । शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन सुरु भएपनि अधिकांश जिल्लामा निर्वाचन हुने भएको छ । नेकपा एमाले प्रचार...

प्रधानमन्त्री देउवा होम-आइसोलेसनमा, भोलि कोरोना परीक्षण हुने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि होम-आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेसनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार दुई सय ६४ जनाको नमूना परीक्षण गर्दा ९४४ जनामा...

थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

माघको पहिलो सातादेखि अग्रपङ्क्तिमा काम गर्नेलाई खोपको तेस्रो मात्रा

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ । मन्त्रालयका सचिव डा....

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिनुभएको छ । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एक घण्टा छलफल, के भयो कुराकानी ?

  काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच करिब एक घण्टा छलफल भएको छ । शनिबार बिहान भक्तपुर बालकोटस्थित ओली निवासमा प्रधानमन्त्री देउवा र ओलीबीच...

भारतबाट घर फर्किनेको संख्या बढेसँगै सुदूरपश्चिममा कोरोना संक्रमण तिव्र गतिमा फैलिदै, एकैदिन १५८ जनामा कोरोना पुष्टि

कैलाली – भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको...

अनलाइनमार्फत ठगी हुने कार्य बढ्दो, सचेत हुन सरकारको आग्रह : गैरकानुनी कार्य भएमा कारबाही हुने

काठमाण्डौ – सरकारले अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारबाही गर्ने भएको छ । आर्थिक लाभ पुर्याउने प्रलोभनमा पछिल्लो समय अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फस्टाएको भन्दै गृह मन्त्रालयले त्यस्ता कार्य गरेको...

आजदेखि सोमबारसम्म सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन...