संसद्मा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी

काठमाडौं – प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । दलबीच सहमति...

जन्ती सवार जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, बेहुला बेहुली सहित ७ जना घाईते

काठमाडाै‌ं– प्युठानमा जन्ती जीप दुर्घटना भएको छ । बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन्...

आजदेखि मौसममा सुधार हुने, भोलिदेखि मौसम खुलेर घाम लाग्ने

काठमाडौं – आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । विहिवार तथा शुक्रवार वर्षा र हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद्ले बताएका छन् । विहिबार...

देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण

काठमाडौँ – सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । सरकारले चितवन,...

हिउँले सेताम्य हेलम्बु ! (फोटोफिचर)

काठमाडौँ – काठमाडौबाट नजिकको पर्यटकीय गन्तव्य रहेको सिन्धुपालल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ । हेलम्बु गाउँपालिकाको शेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ, घोप्टेघ्याङ, कुटुमसाङ, ठाडेपाटी लगायतका क्षेत्रमा हिमपात भएको हो । हिमपात भएपछि...

हावाहुरीले दुई विद्यार्थीसहित तीनको मृत्यु

काठमडौँ – मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ । हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको...

लोकसेवाले रोकेको शाखा अधिकृतको परीक्षा तत्काल नहुने

काठमाडौं – लोकसेवा आयोगको शाखा अधिकृतको लिखित परीक्षा तत्काल शुरु नहुने भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको उक्त परीक्षा केहि समय ढिला हुने लोक सेवा आयोगले जनाएको...

आज विश्व क्यान्सर दिवस, नेपालमा ३२ हजार क्यान्सरका बिरामी रहेको तथ्याङ्क

काठमाडौँ – वश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर मनाईने विश्व क्यान्सर दिवस यस वर्ष ‘क्यान्सरको उपचारमा पहुँचको दूरीलाई बन्द गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ...

आज दिनभर देशभर पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने

काठमाडौँ – आज काठमाडौँ उपत्यकासहित देशभर पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परिरहेको र...

स्थानीय तह निर्वाचन : मिति घोषणा हुनासाथ कार्यतालिका ल्याउने तयारीमा आयोग

काठमाडौं – निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । मंगलबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचन आगामी जेठ ४ गतेको लागि सिफारिस गरेका थिए ।...

मौसम खराबीका कारण काठमाडाैंबाट हुने आन्तरिक उडान ठप्प

काठमाडौं – बाक्लो तुवाँलोका कारण विहानै देखि आन्तरिक उडान ठप्प भएको छ । विहान ६ः३० बजे देखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी अपुग हुँदा उडान हुन सकेको...

कालिकोटबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बस बर्दियामा दुर्घटना, ३५ जना घाइते

काठमाडौं – बर्दियाको बाँसगढी नगरपालिका–३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख...