सत्तारूढ दलका शीर्ष नेताहरूबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ – सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका...

माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान सकिदैन : शेखर कोइराला

काठमाडौँ – नेपालीका नेता शेखर कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारेका छन् । बिहिबार सत्तारूढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली...

सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा ६ वटा अध्यादेश एकै पटक निष्क्रिय

काठमाडौँ – सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा छ वटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन् । अधिवेशनको पहिलो बैठकमा पेस भएको मितिले ६० दिनभित्र प्रतिस्थापन नभएका कारण अध्यादेश निष्क्रिय भएका...

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

काठमाडौं – २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा नियन्त्रण कार्यालय...

यस बर्षको एसईई बैशाख ९ गतेदेखि गर्ने निर्णय

काठमाडाै‌ं – माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आज बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म गर्ने निर्णय गरेको...

मिलन पाण्डेले दिए विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।  पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता...

आजदेखि शुक्रबार सम्म फेरि वर्षा र हिमपातको सम्भावना, यस्तो रहनेछ आगामी ३ दिनको माैसम

काठमाडौँ – केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरू हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात...

राष्ट्र उत्थान लघुवित्तले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौँ – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार...

प्रतिनिधि सभा बैठक फागुन २ गतेसम्म स्थगित (सूचना सहित)

काठमाडौँ – सरकारको आग्रहमा बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो । संसद् सचिवालय स्रोतका...

एमाले अध्यक्ष ओली र कांग्रेस नेता कोइरालाबीच बालकोटमा भेट

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता डा. शेखर कोइरालाबीच मंगलबार भेट भएको छ । ओलीलाई भेट्न कोइराला उनको निवास बालकोट पुगेका छन् । स्रोतका अनुसार मंगलबार...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडाै‌ – मन्त्रिपरिषद् बैठकका निर्णयहरु  राष्ट्रिय प्रसारण (एघारौँ संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय । धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य । सरकारले बर्ड फ्लु...

राप्रपासँगको ३१ बर्षे सम्बन्धबाट विश्राम लिए कमल थापाले

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । आज मकवानपुरको हेटौँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको...