उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुन्छ : महामन्त्री थापा

कास्की । नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताउनुभएको छ । नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको...

नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

नुवाकोट । नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भ​एको छ । तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको...

नेसनल प्याब्सनको अध्यक्ष पदमा हमालको उम्मेदवारी, को हुन् पाण्डव हमाल ?

काठमाडौँ । निजी विद्यालयहरूको छाता संगठन ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन’ (नेसनल प्याब्सन) नेपालको राष्ट्रिय अध्यक्षमा पाण्डव हमालले उम्मेदवारी दिएका छन् । बाँकेको नेपालगन्जमा हुने नेसनल प्याब्सनको सातौँ राष्ट्रिय...

नौ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए

सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो ।...

पोखरा–धनगढी सिधा हवाई सेवा सुरु

सुदूरपश्चिम । निजी क्षेत्रको बुद्ध एयरलाइन्सले आजदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ । धनगढी विमानस्थलमा नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) सुदूरपश्चिमका पदाधिकारीले पोखराबाट धनगढीका लागि...

तुलसीपुरमा हेरिरहुँ लाग्ने ‘जन्तीढुङ्गा’

तुलसीपुर । कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हे¥यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्री...

अबको संसद् बैठकमा प्रधानन्यायाधीशमाथिको महाभियोगबारे छलफल हुन्छ : बडु

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताउनुभएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा...

आगामी निर्वाचनसम्म सबैलाई खोप दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी निर्वाचनसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि...

राजनीतिलाई पेशाको रुपमा लिने र सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्नुपर्छ

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका युवा नेताले राजनीतिक दलहरुभित्रै आन्तरिक लोकतन्त्रको खोजी गर्न, राजनीतिमा सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्न र राजनीतिलाई पेशाको रुपमा लिने परिपाटी अन्त्य गर्नुपर्नेमा...

गुणस्तरीय सेवा प्रदान गर्ने भनेर चर्चा कमाएको सल्यान अस्पताल आफैँ बिरामी

सल्यान । कुनै बेला गुणस्तरीय सेवा प्रदान गर्ने भनेर चर्चा कमाएको सल्यान अस्पताल आफैँ बिरामी परेर थला परेको छ । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नभएपछि बिरामी उपचार नहुने भन्दै अन्यत्र सिफारिस...

धितोपत्र बजारमा हितग्राही खाताको सङ्ख्या ५० लाख नाघ्यो

काठमाडौँ । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन...

दार्चुलाको गोकुलेश्वरमा महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा, मंगलबार भव्य मेला लाग्ने

दार्चुला – गोकुलेश्वरमा मंगलबार देखि लाग्ने शिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । शैल्यशिखर नगरपालिकाको वडा नं. ९ गोकुलेश्वर बजारमा लाग्ने शिवरात्रि मेलाकोे तयारी अन्तिम चरणमा पुगेको हो ।...