२४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्न समिति गठन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ विरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्नका लागि समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज...

राप्रपाका अध्यक्ष लिङ्देनद्वारा २४ पदाधिकारी मनोनयन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ पदाधिकारी मनोनयन गरेका छन् । आइतवार उपाध्यक्ष, महामन्त्री, सह–महामन्त्री लगायतका पदाधिकारी थप मनोनयन गर्नुभएको हो । पार्टीको विधानअनुसार उपाध्यक्ष...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव :अझै केही दिन मौसम सुधार नहुने

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । यस मौसमी प्रणालीका कारण केही दिन देशको धेरैजसो भागमा आंशिकदेखि सामान्य बदली भइ केही...

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो, ३५४० संक्रमित थपिए, ६३५९ जना निको भए

काठमाडौँ – नेपालमा थप ३५४० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि...

गठबन्धनलाई एमसीसी पास गर्न दवाव, नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । शनिबार साँझ सत्तारुढ पाँच दलको बैठकमा प्रधानमन्त्री...

निर्वाचन हुने आशंकाले शेयर बजारमा हरियाली, एकैदिन १०५ अंकले बढ्यो नेप्से

काठमाडाैँ – साताको पहिलो दिन शेयर बजार फराकिलो अंकले बढेको छ । गत सातादेखि ओरालो यात्रा शुरु गरेको बजारले साताको पहिलो दिननै ओकालो यात्रा सुरु गरेको छ । निर्वाचन समयमै हुने...

को हुन् सहिद ? के छ घोषणाको मापदण्ड?

पूर्णप्रसाद मिश्र/रासस नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ।...

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउदै स्थगित

काठमाडौँ – आजका बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले विज्ञप्ति निकालेर बैठक अब आउँदो २६ गते बस्ने जानकारी दिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत्...

आज सहिद दिवस, देशकालागि जीवन आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै

काठमाडाैँ – आज माघ १६ गते अर्थात सहिद दिवस । देश र जनताका लागि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा...

जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनमा रहेका दलहरु तयार

काठमाडौं – जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनमा रहेका दलहरु तयार भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय...

उपत्यकामा सार्वजनिक यातायातमा जोर विजोर हट्यो, ट्याक्सी र निजी सवारी साधनमा भने कायमै

काठमाडौं – काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पो लगायतका सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली हटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक...

पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुन सक्ने

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा...