आजदेखि बजेटमा मन्त्रालयगत छलफल हुने

काठमाडौं – आर्थिक वर्ष २०७९÷८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि...

एकिकृत समाजवादीले पुराना मन्त्री फिर्ता बोलाउँदै नयाँ पठायो, श्रम मन्त्रीमा अछामका कुँवर

काठमाडौँ – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले अहिले सरकारमा रहेका मन्त्री फिर्ता...

पैसा बाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुग्यो : ओली

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुगेको टिप्पणी गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा आज आइतवार ललितपुरको...

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त...

एकिकृत समाजवादीबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौँ – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले अहिले सरकारमा रहेका मन्त्री फिर्ता...

गैरसांसद अछामका कुँवरलाईँ मन्त्री बनाउँदै एकीकृत समाजवादी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्रीका लागि सिफारिस गरेको छ । नेकपा समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिश गरेको हो । संविधानको धारा ७८ मा...

माधव नेपालले भने – ‘मन्त्री फेरिनु नियमित प्रक्रिया हो’

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ। ‘यो नियमित...

अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन भित्रिने

काठमाडौं – अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली...

रुपन्दही बस दुर्घटना : चार जनाको सनाखत

बुटवल – रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर...

वातावरण संरक्षणमा सहयोग गर्न सबैलाई प्रधानमन्त्री देउवाको आह्वान

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणका कारण पृथ्वी नै प्रभावित हुने भएकोले वातावरण संरक्षणमा सबैले सहयोग गर्न आह्वान गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै...

वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन जोड दिएकी छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राषट्रपति भण्डारीले शतप्रतिशत हरित वा स्वच्छ...

३३ जना सवार बस रुपन्देहीको पुलबाट नदीमा खस्यो, ९ जनाको मृत्यु

काठमाडौँ – रूपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस आज बिहान करिब ४ः३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा दुर्घटना भएको प्रहरीले जनाएको...