भारतले चीनी निर्यातमा लगायाे प्रतिबन्ध, नेपालमा चिनीको मूल्य अझै बढ्ने

काठमाडौँ – भारतले आगामी जुन १ तारिखदेखि चीनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चिनीको मूल्य अझै बढ्ने भएको छ । भारतले खाद्य सुरक्षालाई ध्यानमा राखेर केही समय अगाडि गहुँमा पनि प्रतिबन्ध...

दार्चुलामा छात्रामाथि बलात्कार गर्ने शिक्षक पक्राउ, बलात्करपछि भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको पुष्टि

दार्चुला – दार्चुलामा एक शिक्षक पक्राउ परेका छन् । नावालिक छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् । नौगाड गाउँपालिका–६ धुलिगडाका शिक्षक रामसिंह धामीलाई बलात्कार आरोपमा पक्राउ गरेको प्रहरीले...

श्रीलङ्कामा औषधिको चरम संकट भएपछि बिरामीलाई नै मृत्युदण्ड दिन थालियो !

एजेन्सी – अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया...

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तलब बढ्यो

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो । क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र...

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए पदबाट राजीनामा

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार...

काठमाडौँको मेयरमा जित सुनिश्चत गरेका बालेनको सन्देश : ‘सबै मिलेर काठमाडौँ बनाउनु छ’

काठमाडौँ – काठमाडौँको मेयरमा बालेन्द्र साह ‘बालेन’को जित सुनिश्चित भएको छ । साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका हुन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले...

काठमाडौँको उपमेयरमा तेब्बर मतले सुनिता डंगोल विजयी

काठमाडौँ – काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय...

तुलसीपुरमा गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौँ – दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । मतगणना नसकिँदै गन्न बाँकी भन्दा फराकिलो अग्रता बनाएर एमालेका टिकाराम खड्का विजयी भएका हुन् । सो उपमहानगरमा जम्मा...

अमेरिकाको एक प्राथमिक विद्यालयमा गोलीचल्दा शिक्षक सहित १८ जनाको मृत्यु

काठमाडौं – टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा...

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा एमालेकी मञ्जली शाक्य निर्वाचित

काठमाडौं– ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् । नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरले पराजित गर्दै महर्जन विजयी भएका हुन् । २०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई...

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने

काठमाडौं – सरकारले विद्युतीय प्रणालीबाट सञ्चालन भएका व्यवसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी...

सरकारको नीति तथा कार्यक्रम : डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने

काठमाडौं – सरकारले डडेल्धुरामा मेडिकल कलेज बनाउने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कजेल स्थापना गर्ने उल्लेख...