एनिमल चलचित्रले बास्तविक जीवनमा प्रभाव, छुट्टिएका बाउ छोरा बिच भयो पुनर्मिलन
मुम्बइ, २६ मंसिर । एनिमल चलचित्रहरूको क्रेज सुस्त हुने संकेत देखिदैन। रिलिजको दिनदेखि नै चर्चामा रहेको यो फिल्मको क्रेज दिनप्रतिदिन बढ्दै गएको छ । यही कारणले गर्दा सायद अहिले...