कञ्चनपुर – कञ्चनपुरमा घाँस काटिरहेको अवस्थामा एक महिलालाई बाघले आक्रमण गरेर बेपत्ता बनाएको छ । बेलौरी नगरपालिका–८ पचुँइकी गंगादेवी चन्द बेपत्ता भएकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
बझाङ – बझाङको थलारा गाउँपालिका-५ दुवालीका पार्की र सार्की समुदायको पुख्र्यौली पेशा जोखिममा रहेको छ । पुर्खाको पालादेखिनै निगालको सामाग्री निर्माणको पेशा गर्दै आएका उक्त समुदायका ३५ परिवारको पेशा अहिले...
बझाङ – बझाङको थलारा गाउँपालिका-८ बिस्खेतमा १८ वटा हलियामुक्त परिवार बसोबास गर्दै आएका छन् । उनीहरु बसोबास गर्दै आएको बिस्खेतमा साँघुरो ठाउँमा छ, भने परिवार संख्या बढी हुँदा बसोबास समस्या...
दाङ – दाङको तुलसीपुरमा आफैँले बोकेको एसएलआरको गोली लागेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...
महोत्तरी – भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको...
कञ्चनपुर, ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका–७ टाउके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती महिलालाई जबरजस्ती...
धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीय महिलाको...
बैतडी – केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै...
काठमाडौं– कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले...
कैलाली – अछाममा एक जना मृत फेला परेका छन्। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १ वैद्यनाथ कालिमाटिका अन्दाजी ५० वर्षीय गणेश नाथ मृत फेला परेका हुन्। योगी सेती राजमार्गको कालिमाटी...
काठमाडौँ – बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६...
काठमाडौं– प्रत्येक बर्ष उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढेसँगै नेपालका विश्वविद्यालयहरुलाई विद्यार्थीको अभाव हुन थालेको छ । गत बर्ष मात्र १ लाख १५ हजार भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान...