अपिहिमालमा टिकटक प्रतियोगिता : पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य, कसरी हुन सकिन्छ सहभागि ?
काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवर्द्धनकालागि टिकटक प्रतियोगिता सञ्चालन...