सुदूरपश्चिम प्रदेशमा २ हजार २९६ जना कोरोना संक्रमित डिस्चार्ज

कैलाली – सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट दुई हजार दुई सय ९६ जना...

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा

वीरगञ्ज – समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा...

दुम्सी खोज्न दुलोमा पस्दा ढुङ्गाले च्यापिएर एक जना शिक्षकको ज्यान गयाे

दैलेख – दुम्सी खोज्न दुलोमा पस्दा ढुङ्गाले च्यापिएर दैलेखमा एक जना जनाको ज्यान गएको छ । नारायण नगरपालिका ११ विन्ध्यवासिनीका ३२ वर्षीय रेशमबहादुर विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले...

सुदूरपश्चिममा आत्महत्या विकराल समस्या, गत आर्थिक वर्षमा ५४४ जनाले आत्महत्या गरे

कैलाली – सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा पाँच सय ४४ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा ५४४ जनाले आत्महत्या गरेका हन् ।...

कञ्चनपुरमा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

मुकेशप्रसाद जोशी कञ्चनपुर – आफ्नै छोरी बलात्कार गरेको आरोपमा बेलौरीका एक जना पक्राउ परेका छन । बेलौरी नगरपालिका वडा नं. ५ का ४० बर्षिय पुरुषलाई बलात्कार आरोपमा गएराती प्रहरीले पक्राउ...

दाङमा आपाराधिक घटनामा कमी

दाङ – अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६र७७ मा दाङमा आपाराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार आर्थिक वर्ष २०७६/७७...

कोरोनाको कारण ८५ वर्षीया वृद्धाको मृत्यु

वीरगञ्ज – वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको मृत्यु भएको छ । शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।...

नगरपालिकाको मोटरसाईकलमा आगजनी

उपहार स‌ंवाददाता दार्चुला – शैल्यशिखर नगरपालिकाको मोटरसाईकलमा आगजनी गरेको छ । वडा नम्बर ९ को कार्यालयको मोटरसाइकलमा बिहिबार राती अज्ञात समुहले आगजनी गरिएको छ । वडा नं. ९ का वडाध्यक्ष...

मृतक बालकको परिवारलाई दश/दश लाख प्रदान गरिने

भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई रु दशरदश लाख प्रदान गरिने भएको छ । निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा...

पर्सामा ५ थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा – नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थुनुवा ५ जना भारतीय नागरिक हुन् । बिहीबार साँझ गरिएको परीक्षणमा ७...

प्रमुख जिल्ला अधिकारी ढकाल द्धारा भोटेकोशिका नागरिकसँग भेटघाट

सुशील सुवेदी सिन्धुपाल्चोक – मौषमको प्रतिकुलताका बाबजुत पनि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भोटेकोशिका बाढि पिडितका बारेमा जानकारी लिएका छन् । उनी आफैँ पुगेर स्थलगत अनुगमन समेत गरेका छन्...

लागू औषध ब्राउन सुगर सहित एक युवक पक्राउ

मुकेश कुमर यादब,  सिरहा सिरहामा लागु औषध ब्राउन सुगर सहित एक जना लाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय गोलबजार प्रहरी निरीक्षक जनक पुरिको कमान्डमा खटिएको प्रहरी...