गाउँपालिकाको पहलमा हेलिकोप्टर मार्फत शिशुको उद्धार

सुशील सुवेदी, सिन्धुपाल्चोक गाउँपालिकाको पहलमा हेलिकोप्टर मार्फत शिशुको उद्धार हेलम्बु गाउँपालिकाको पहलमा आज जन्मिएकी एक शिशुको श्वासप्रश्वासमा समस्या आएपछी हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ । हेलम्बु – ७ मा...

पछिल्लो २४ घण्टामा देशभर थप ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १८१४ जना डिस्चार्ज

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट संक्रमित निको हुने दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएका छन् । नेपालमा संक्रमित निको हुने दर ६३ प्रतिशत पुगेको स्वास्थ्य...

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा...

सिन्धुपाल्चोकमा छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

सुशील सुवेदी, सिन्धुपाल्चोक छोरी बलात्कार आरोपमा बुबा पक्राउ आफ्नै छोरिलाइ बलात्कार गरेको आरोपमा बुबालाइ प्रहरिले पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउपालिकाका बस्ने एक बाबुले आफ्नै छोरिलाइ पटक पटक करणी...

शिक्षक, कर्मचारीहरुमाथि भइरहेका अमानवीय कार्य बन्द गरि कोरोना विमासहित कम्तीमा ३ महिनाको तलब भुक्तान गर्न ISTU कंचनपुरको अनुरोध

कोरोना कहरबाट शिक्षालगायत सबै क्षेत्र तहसनहस बनेका छन् । यसैबीच निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षकहरुको दैनिकी झन् कष्टकर बनेको छ । कोरोना रोगले भन्दा भोकले मरिने अवस्थामा शिक्षक कर्मचारीहरु...

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा

हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित छ । जसका कारण प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ...

उद्यमशील युवालाई २ प्रतिशतमा कर्जा दिने कार्य अन्तिम चरणमा

काठमाडौँ- उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय योजना...

कोरोनाका कारण कर्णालीको स्वास्थ्यमा फड्को, २७ स्थानमा चिकित्सक उपलब्ध

सुर्खेत- कोरोना भाइरसको सङ्क्रमण मुलुकमा बढ्दै जाँदा यसले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा नयाँ अवसर जुटाइदिएको छ । विगतमा झाडापखाला, हैजा जस्ता सामान्य रोगबाट समेत मृत्युवरण गर्नुपर्ने यस प्रदेशमा अहिले...

सशस्त्रले भारतसँगको सीमा नाकामा दोब्बर बढी सुरक्षा पोष्ट बढाउँदै

महोत्तरी- कोभिड-१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश-२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५०...

विभिन्न कारणले इन्टरनेटमा समस्या, ८० प्रतिशत इन्टरनेट खपत भिडियोमा

काठमाडौं- सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो...

महाकालीमा स्क्रब टाइफसका तीन बिरामी भेटिए

कञ्चनपुरको महाकाली नगरपालिकामा तीन जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा तीन जना स्क्रब टाइफसका बिरामीमा भेटिएका हुन् । उच्च ज्वरो भएर उपचारका लागि...

डडेल्धुरामा निषेधाज्ञा ३१ गतेसम्मका लागि थपियो

डडेल्धुरामा कोभिड–१८ को सङ्क्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि...