वनमाथि सरकारको जारी राज्य आतंक विरुद्ध बैजनाथ सामुदायिक वनद्वारा आन्दोलनको घोषणा

उपहार संवाददाता–कञ्चनपुर । संघीय सरकारले नेपाल भरिको वनक्षेत्रमा काठदाउरा संकलन, विक्रिवितरणमा लगाएको प्रतिबन्धलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बहादुर सिँह महराले...

बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, चालक घाईते

बैतडी- शनिबार अपरान्ह बैतडीको मेलौलीनगरपालिका–९, मा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय अर्का नारायण भट्टको मृत्यु भएको छ । दुर्घटनामा चालक घाईते भएका छन् । शनिबार...

रेडियो मेलम्चीको भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठको सहयोग

सुशील सुवेदी, सिन्धुपाल्चोक रेडियो मेलम्चीको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । समुदायको सक्रियतामा निर्माण भइरहेको सो भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठले २ लाख ५ हजार उपलब्ध...

समय फेरियो: फेरिएन भरियाको जीवन

ताप्लेजुङ- कपाल फुलेर सेताम्मे भएको भक्तबहादुरको टाउकोमाथि नाम्लोको डाम देखिन्छ । फाटेर प्वालैप्वाल भएका कपडा र प्लाष्टिकको डोरीले सिएको प्लाष्टिककै चप्पल लगाएर कहिले भरिएको त कहिले रित्तो ढाकर भिरेर तोक्माको...

हात्ती र गैँडाको बच्चा मरे

चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन केन्द्रमा हात्तीको र...

दाजुभाइको लोभलाग्दो कृषि कर्म

बागलुङ । जापान जाने सपना तुहिएपछि सम्मर र ज्ञान खत्रीको जीवनले चार वर्षअघि एकाएक नयाँ मोड लियो । पाँच वर्ष मलेशियामा बिताएर घर फर्केका खत्री दाजुभाइ रोजगारीका लागि अझ राम्रो देश...

अकबरे खुर्सानी : कतै रोगले खराब, कतै मालामाल

इलाम- नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन् । अन्तर्राष्ट्रिय...

विवाह पञ्चमीको शुभकामना

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन सबैमा आह्वान गर्नुभएको छ । माता सीता र भगवान् रामको शुभ विवाह...

निरन्तर घट्दै तापक्रम : काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री नजिक, दिपायलमा ०.७ डिग्री

नेपालमा हाल उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ । केही दिनदेखि देशभर चिसो बढ्दो क्रममा रहेको...

कर्णाली र सुदूरपश्चिम प्रदेशका २७ गाउँपालिकामा वास प्लान बनाउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ- खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकामा खानेपानी तथा सरसफाई सम्बन्धी तथ्याङ्क सङ्कलन गरी सरसफाई गुरुयोजना (वास प्लान) बनाउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...

रोजगारमूलक प्राविधिक तथा आधुनिक शिक्षामा वाग्मती प्रदेशले जोड दिएको छ: मन्त्री दुलाल

सुशील सुवेदी, सिन्धुपाल्चोक वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रोजगारमूलक प्राविधिक तथा आधुनिक शिक्षामा प्रदेशले जोड दिएको बताउनुभएको छ । उहाँले सीपमूलक र स्वदेशमै बसेर रोजगार, व्यवसाय गर्न सक्ने...

राहत बोकेर नगर प्रमुख पुगे आगलागी पीडितलाई भेट्न

सुशील सुवेदी, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं ७, पँदालीका आगलागी पीडितलाई भेट्न राहत बोकेर मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल आफैं पिडितको घर पुग्नुभएको छ । करेन्ट सर्ट भएर आगलागि भएको...