लेकम – दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डमा जीप दुर्घटना भएको छ । गोकुलेश्वरबाट यात्रु लिएर चौपाता जाने क्रममा लेकम गाउँपालिका वडा नं. ६ को घोडेशिला भन्ने ठाँउ तथा उचाकोट मन्दिर नजिक उक्त...
कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. २ को कार्यालय भवनको विहिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यतामा उक्त भवनको उद्घाटन गरिएको हो...
बाजुरा – बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा कोभिड १९ बिरुद्धको खोप अभियान सम्बन्धी जिल्ला खोप समन्वय समिति तथा पत्रकारहरु संगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा अब तेस्रो...
बाजुरा – यस बर्ष बाजुरामा मात्रै १ लाख २५ हजार फलफुलका बिरूवा राेपीएका छन्। गत बर्षहरू झै याे बर्ष पनी सरकारी अनुदान र किसानकाे लागतमा १ लाख २५ हजार बिरूवा...
दार्चुलाको लेकम गाउँपालिका वडा नंं. ५ बस्ने गोपालसिँह बोहराको अल्पायुमै मृत्यु भएको खबरले यति बेला सिंगो गाउँ नै शोकमग्न भएको छ । केहि बर्ष अगाडी बुवा समेत गुमाएका एकमात्र छोराको...
काठमाडौँ – अछाममा शिक्षकले एक जना छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । साँफेबगर नगरपालिका–१३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले सोही विद्यालयको कक्षा १० मा अध्यनरत छात्रामाथि...
कञ्चनपुर – लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना...
कैलाली – गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला...
दार्चुुला – नौगाड गाउँपालिकामा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको छ । बुधवार आयोजना गरिएको स्वास्थ्य शिविरबाट १ सय ५० जनाले निशुल्क सेवा लिएका छन । जिल्ला आयुर्वेद...
बाजुरा – बाजुराको बडिमालिका नगरपालिका वडा न ३ रजाली मसिना मेला भन्ने जंगलमा लागेको डढेलो बाट जलेर घाइते भएकि बडिमालिका नगरपालिका ३ रजालीकी फुगी खड्को मृत्यु भएको छ ।मृत्यु हुनेमा...
संखुवासभा – चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । चैनपुर–७ मा रहेको सप्लायर्समा आज बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सविन श्रेष्ठसमेत...
बुटवल – रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा १ वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् । छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय प्रेमा यादवसहित ५ जनालाई प्रहरीले...