गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि

गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ४१८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो...

दाङको दंगीशरण गाउँपालिकाद्वारा विपन्न समुदायका २५५ घरधुरीलाई जस्तापाता वितरण

काठमाडौँ– दाङको दंगीशरण गाउँपालिकाले विपन्न समुदायका २ सय ५५ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । बर्षौ आगलागि हुने समस्या बाट मुक्त दिलाउँनका लागि जस्तापाता वितरण गरिएको अध्यक्ष भागिराम चौधरीले बताए...

दाजुको भारतमा कोरोनाले मृत्यु र भाईको घर आएपछि मृत्यु 

काठमाडौं – डोटीका एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । एघार दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

सिन्धुपाल्चोक जिल्लास्तरीय महिला भलिबलको उपाधी हेलम्बु गाउँपालिकालाई

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले जिल्लास्तरीय महिला भलिबलको उपाधि जितेको छ । बुधबार मेलम्चीमा भएको खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३–१ ले हराउँदै हेलम्बु गाउँपालिकाले १ लाख नगदसहित कप र मेडल प्राप्त...

कोरोनाको उच्च जोखिममा कञ्चनपुर

कञ्चनपुर – भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हँुदै भारतबाट फर्कनेको...

बैतडीका सबै पालिका सडक संजालसँग जोडिए

बैतडी – बैतडीका सबै स्थानीय तहहरु सडक संजालमा जोडिएका छन् । बैतडीको दुर्गम क्षेत्र मानिने सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगे पछि सबै पालिकाहरु सडक संजालमा जोडिएका हुन् । बैतडीको...

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझै...

कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित २ जनाको मृत्यु

बाँके – बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै...

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ – लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरुलाई शपथ दिलाएका हुन् । नयाँ मन्त्रीहरुमा विजय यादव, सन्तोष पाण्डे, सुमन...

बाजुरामा बाह्रौँ राष्ट्रपति रनिङ सिल्ड सुरु

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सूरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आइतबार सदरमुकाम मार्तडीमा रहेको मालिका...

दार्चुला–तिङ्कर सडकको तीन मन्त्रीद्वारा हवाई निरीक्षण

दार्चुला – नेपाल सरकारका तीन जना मन्त्रीले दार्चुला–तिङ्कर सडकको कार्यप्रगतिबारे हवाइ निरीक्षण गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट...

भारतमा कोरोना पुष्टि भएका एक व्यक्तिको दैलेखमा मृत्यु

सुर्खेत – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ । दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन...