नगरपालिकामा आइसोलेसन बनाउन शुक्लाफाँटा युथ नेटवर्कको माग

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना रोकथाम तथा न्युनीकरणमा लागि रहेको युवा सञ्जाल शुक्लाफाँटा युथ नेटवर्कले नगरपालिकामा आइसोलेसन बनाउनुपर्ने माग गरेको छ । शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमित राख्नका लागि अहिले...

हावाहुरीले रुख ढल्दा महिलाको मृत्यु, केही घरका उडायो छाना

कैलाली – कैलालीमा हावा हुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया...

चितुवाको छालासहित एक पुरुष पक्राउ

काठमाडौं – सुर्खेतको गुर्भाकोट नगरपालिका–३ स्थित कुरिलेबाट प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट–९ घर भएका ३६ वर्षीय वीरेन्द्रकुमार खत्री छन् । ७ फिट ६ ईन्च...

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गयो

झापा – मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको...

कञ्चनपुरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

कञ्चनपुर – कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले...

सङ्क्रमणको त्रास : एउटै बस्तीमा ४० सङ्क्रमित

महोत्तरी – चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता...

टिकटकमा भावुक भिडियो अपलोड गरेको केहि समयमै कोरोना संक्रमित पालको निधन

धनगढी- धनगढीमा कोरोना संक्रमित पश्चात भएको मृत्युप्रति अहिले सबैले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् । कैलालीको गोदावरी नगरपालिकामा रहेको लोटसआई माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी मीना पालले विगत केहि...

निषेधाज्ञा समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ

पर्वत – जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन्...

बैतडीको समस्याः सङ्क्रमितहरु संस्थागत आइसोलेशनमा बस्नै मान्दैनन्

बैतडी – भारतसँग सीमा जोडिएको जिल्ला बैतडीमा पनि देशका अन्य जिल्लाहरुमा जस्तै कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र रुपमा फैलदै गएको छ । यसरी सङ्क्रमितहरु दिन प्रतिदिन बढिरहेका भएपनि स्वास्थ्य क्षेत्रको...

समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ५ जनाको मृत्यु

बुटवल – रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक...

कैलालीमा थप २७३ जनामा कोरोना पुष्टि

कैलाली – कैलालीमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ नमूना परीक्षण गर्दा २७३ जनामा संक्रमण पुस्टि भएको अस्पतालका...

बाग्मती प्रदेशमा कोरोना सङ्क्रमणबाट एकै दिन ३४ को मृत्यु

मकवानपुर – बाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति...