दार्चुलाको छाङ्गरु र तिङ्करमा सञ्चार विच्छेद

दार्चुला – सामरिक महत्त्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो । गएको वर्षदेखि अवरुद्ध...

स्याङ्जाका एक किशोर २१ दिनदेखि सम्पर्कविहीन

स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनकी...

बर्दियामा चट्याङ लागेर एक पुरुषको मृत्यु

बर्दिया – यहाँस्थित राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र...

दार्चुलाको त्रिदेशीय नाकाको सञ्चार विच्छेद

दार्चुला – सामरिक महत्व बोकेको यहाँको त्रिदेशीय नाकाको सञ्चार विच्छेद भएको छ । व्यास गाउँपालिकाको छाङ्गरु र तिंकरमा मोबाइल फोनले काम नगर्दा सञ्चार सम्पर्कविहीन बनेको हो । गत वर्षबाट अवरुद्ध बनेको...

व्यापारी हत्या प्रकरण : आरोपित चार व्यक्तिको दोस्रोपटक म्याद थप

बैतडी – सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ । कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुर्नया–५...

पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

वीरगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारेको छ । गाउँपालिका कार्यालयविरुद्धमा परेका विभिन्न उजुरीको आधारमा अख्तियारले कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको...

नेकपा एकीकृत समाजवादी डोटीको अध्यक्षमा बोगटी चयन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी डोटीको अध्यक्षमा दिर्घ बोगटी चयन भएका छन । सोमबार आयोजित जिल्ला कमिटी घोषणा तथा कार्यकर्ता भेटघाट कार्यक्रमबाट बोगटीको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कार्यसमिति...

शुक्लाफाँटा-८ का वडा अध्यक्ष महरालाई कारवाही गर्ने कार्यपालिकाको निर्णय विरुद्धमा राँके जुलुस

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठकमा वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले निर्णय पुस्तिका च्यातेको विषयले यतिबेला सकारात्मक तथा नकारात्मक टिप्पणी हुन थालेको छ । यस विषयलाई...

डोटीको शिखर नगरपालिकालाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ – सरकारले डोटीमा रहेको शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ । आज सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शिखर नगरपालिकालाई...

युवाहरूले गरे गौरीगङ्गाको साझा समस्यामाथि छलफल: स्थानीय सरकारलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्य

असोज ११ सुखड – कैलालीको गौरीगंगा नगरपालिकामा सोमबार साझा सभा कार्यक्रम सम्पन्न भएको छ । पारस्परिक जबाफदेहिता परियोजना मार्फत गठन गरीएको महादेव रेडियो श्रोता समूहको आयोजनामा कार्यक्रम भएको हो ।...

नेपाली काँग्रेस दार्चुलाको पालिका अधिवेशन सम्पन्न, कुन पालिकामा को सभापति ? (नामावली सहित)

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको पालिका अधिवेशन सम्पन्न भएको छ । ९ वटै पालिकामा नयाँ सभापति सहित कार्यसमिति चयन गर्दै पालिका अधिवेशन सम्पन्न भएको काँग्रेसले जनाएको छ । महाकाली नगरपालिकामा...

नेपाली काँग्रेस शैल्यशिखर नगरपालिकाको सभापतिमा साउद

दार्चुला – नेपाली काँग्रेस शैल्यशिखर नगरपालिकाको सभापतिमा मोहनसिंह साउद चयन भएका छन् । शनिबार देखि सुरु भएको नगर अधिवेशनमा आइतबार सहमती जुटेपछि मोहन साउँदलाई सर्वसम्मतीले सभापतिमा निर्वाचित भएको घोषणा गरिएको...